तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मणिपाल अस्पतालको आन्दोलन सहमतिमा टुंगियो

आईतबारबाट अस्पतालको सेवा पुर्ण संचालनमा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार १९ मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य
मणिपाल अस्पतालको आन्दोलन सहमतिमा टुंगियो
98
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा उत्रेका मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रशासनबीच सहमति भएको छ । जेठ १८ गतेदेखि विभिन्न माग राख्र्दै आन्दोलनमा रहेका कर्मचारीहरुले प्रशासनसंग सहमति पछि आन्दोलन रोकेका छन्।

सुत्केरी विदा, किरिया विदा, तलव वृद्धि, स्थायी गरिनु पर्ने लगायतका विभिन्न माग राखी आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई सम्बोधन गर्दै श्रम ऐन बमोजिम नै लागु गर्ने सहमति भएपछि आन्दोलन रोकेका हुन् ।

कर्मचारीलाई ६० दिनभित्र स्थायी गर्ने सहमति भएको छ भने तलब वृद्धिको विषयमा ३० दिनभित्र समाधान खोजिने सहमति भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन स्वतन्त्रका अध्यक्ष नवराज भण्डारीले गुरुकुल खबरलाई जानकारी दिए ।

सहमति भएसँगै आइतबारदेखि पूर्णरुपमा ओपिडी सेवा संचालनमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

आन्दोलित कर्मचारीले आफूहरुको माग पूरा गर्न भन्दै शान्तिपुर्ण रुपमा दैनिक ५ घण्टा ओपिडी सेवा बन्द गर्दै आएका थिए । दैनिक ६ सय बिरामीले ओपिडी सेवा लिने मणिपालमा कर्मचारी अवरोधले दैनिक २ सयले मात्र ओपिडी सेवा पाएका थिए ।

लामो समयदेखिको कर्मचारी आन्दोलन टुंगोमा पुग्नु सकारात्मक पक्ष भएको र आन्दोलनको प्रतिफलको रुपमा लिन्छिन् नेपाल ट्रेड युनियन कास्कीका पुर्वाध्यक्ष कुलदेवी बराल । “सुत्केरी विदा र किरिया विदा जस्तो संवेदनशिल विषयमा प्रशासन र कर्मचारीबिच भएको सहमतिले सबैमा सकारात्मक उर्जा प्राप्त भएको छ” ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिको संगठन विभागका सदस्य समेत रहेकी बरालले भनिन् “यो सहमति नै अन्तिम सहमति हो र लागु हुन्छ नै भन्नुमा शंका गर्ने ठाँउ पनि छ ।”

विगतका वर्षहरुमा पनि कर्मचारीहरुद्धारा यस्तै विभिन्न माग राख्दै आन्दोलन गरिएको र आन्दोलन मथ्थर पार्न सहमति पनि भएको तर व्यवहारमा लागु नभएको घटना धेरै भएकाले सहमति कार्यन्वयन हुनेमा अझै शंका रहेको बरालको भनाई छ ।

२०७४ भन्दायता अस्पातालमा आवद्ध कर्मचारीले भने श्रम ऐन २०७४ बमोजिम नै उपदान पाउने सहमति जुटेको हो । सन् २०१० मा भएको सम्झौता अनुसार ५ वर्ष काम गरेका कर्मचारीले ३० प्रतिशत उपदान, १० वर्ष काम गरेकाले ६६ प्रतिशत, १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले शत प्रतिशत उपदान पाउने सहमति भएको छ ।

आईतबार भएको सहमतिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन स्वतन्त्रका अध्यक्ष नवराज भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकाका अध्यक्ष अमृतबाबु पौडेल र मणिपाल अस्पताल व्यवस्थापन तर्फबाट प्रशासक भानु भारद्वाज र नारायण पौडेल ”बतास ग्रुप” ले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने
गण्डकी प्रदेश

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहको भजन प्रतियोगिता हुने

२०७९ माघ २४ मा प्रकाशित
 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.