Play

श्री शहिद स्मृति आवासीय मावि पोखरा १४ मा स्वास्थ्य सामाग्री हस्तान्तरण

गुरुकुल खबर


पोखरा । अन्नपूर्ण क्लिनिकल प्रालि, नमस्ते फार्मेसिया मियापाटन १३ पोखराको आयोजनामा शुक्रबार श्री शहिद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा १४ मझेरीपाटनमा स्वास्थ्य सामाग्री तथा विविध सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मधु गुरूङ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कल्पना चिलुवाललाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

 

१७ असार २०७९, शुक्रबार २०:०४ मा प्रकाशित
Nabintech