Play

गण्डकी प्रदेश सरकारद्धारा झण्डै ३६ अर्बको बजेट सार्वजनिक

गुरुकुल खबर


पोखरा । आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि गण्डकी प्रदेश सरकारले झन्डै ३६ अर्बको बजेट ल्याएको छ।

गण्डकीका योजना तथा आर्थिक मामिला मन्त्री रामजी बरालले वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

बजेटको ६१ दशमलव ६६ प्रतिशत पुँजीगत छ। ३६ दशमलव ९५ प्रतिशत चालु र १ दशमलव ९३ प्रतिशत वित्तीय व्यवस्थापनका लागि छुट्याइएको छ। १३ अर्ब २६ करोड ८८ लाख चालु खर्चका लागि विनियोजन भएको छ।

१ असार २०७९, बुधबार २१:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा