Play

पोखराका पर्यटन व्यवसायी भट्टराईलाई एमाले पर्यटन विभागकाे जिम्मेवारी

गुरुकुल खबर


पोखरा । पोखराका स्थापित पर्यटन व्यवसायी नरेश भट्टराईले नेकपा एमालेको पर्यटन विभागको सदस्यको जिम्मेवारी पाएका छन् ।

लेकसाइडमा रहेको माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य पनि हुन् भने नेकपा एमालेका पुराना कार्यकर्ता हुन् ।

सहितको २५ सदस्यीय पर्यटन विभागलाई पूर्णता दिएको एमाले महासचिव शंकर पाखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२१ जेष्ठ २०७९, शनिबार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा