Play

पोखरा वडा नम्बर ३२ को वडाध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेद्वार  अक्कलबहादुर कार्की विजयी भएका छन् ।

उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कार्कीले १ हजार ९ सय ९१ मत प्राप्त गरे भने पुनले १ हजार ९ सय ७४ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा कांग्रेसका तीर्थबहादुर सुवल १ हजार ९ सय ३० मत र रविराज तिवारीले १ हजार ९ सय ५१ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार ध्रुव थापाले १ हजार ८ सय २२, भिमबहादुर गिरीले १ हजार ७ सय ६७ प्राप्त गरे ।

महिला सदस्यमा एमाले उम्मेदवार सावित्रीदेवी पण्डितले २ हजार ८४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी स्वस्तीका खनालले १ हजार ९ सय ६३ मत प्राप्त गरिन् ।

त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी शोभा विकले २ हजार ६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार सहनशीला नेपाली रम्तेल गायकले १ हजार ९ सय ४१ मत प्राप्त गरिन् ।

११ जेष्ठ २०७९, बुधबार ०७:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा