Play

पोखरा २२ को वडाध्यक्षमा  स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ को वडाध्यक्षमा  स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् ।  गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार  बराल एमालेका प्रकाशचन्दर गुरुङलाई १ सय २० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

विजयी बरालले १ हजार ८ सय ७२ मत प्राप्त गरे भने गुरुङले १ हजार ७ सय ५२ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा एमाले उम्मेदवार लिलाधर पौडेलले १ हजार ९ सय १२ मत र सन्जीव गुरुङले १ हजार ९ सय ३२ मत ल्याएर

महिला सदस्यमा एमालेकी कृष्णकुमारी पौडेल देवकोटाले १ हजार ९ सय ६५ मत ल्याएर विजयी प्राप्त गरिन् ।

त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार सीता विक कामीले १ हजार ८ सय ७९ मत ल्याएर विजयी  प्राप्त गरीन् ।

११ जेष्ठ २०७९, बुधबार ०६:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा