तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरपालिकाका बहुमत वडामा नेपाली कांग्रेसका उमेदवार बिजयी हुने

वडा नं १४ , २७ र २८ मा कार्की, लामिछाने र गुरुड बिजयी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ ७ मा प्रकाशित
in Breaking News, गण्डकी प्रदेश, राजनीति, समाचार
पोखरा महानगरपालिकाका बहुमत वडामा नेपाली कांग्रेसका उमेदवार बिजयी हुने
43
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ७ जेठ/ स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाका बहुमत वडामा नेपाली कांग्रेसका उमेदवार बिजयी हुने सम्भावना बढेको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले वडा नं १४ , २७ र २८ मा बिजय प्राप्त गरेको छ । यि वडासंगै नेपाली कांग्रेसले १४ वडामा बिजय प्राप्त गरिसकेको र वडा नं १० र वडा नं ११ मा बिजयोन्मुख रहेको छ ।
यसका साथै वडा नं १६, ३० र ३१ मा पनि नेपाली कांग्रेसले अग्रता लिईरहेको छ भने वडा नं १५ मा नेकपा एमाले ले अग्रता लिईरहेको छ ।
कुल ३३ वडा मध्येका बाँकी  वडा नं १ , ५ , ६ ८ र २० मा नेकपा एमाले बिजयी भएको छ भने वडा नं १७,१८,१९,२१, ३२ र ३३ को मतगणना हुन बाँकी छ ।
पछिल्लो परिणाम अनुसार पोखरा -१४ बाट नेपाली कांग्रेसका युवा नेता बोधबहादुर कार्की फराकिलो मतान्तर सहित बिजयी भएका छन ।
अघिल्लो स्थानीय निर्वाचनमा १२७ मतले वडाध्यक्षमा पराजित कार्र्की यस पटक भने ठुलो मतान्तर सहित बिजय भए ।उनि व्यवसायिक र सामाजिक क्षेत्रमा पनि सक्रिय छन । त्यस वडाको विकासका लागि उनले पोखरा महानगरपालिका लगायतका निकायमा लबिडं गर्ने काम समेत गर्दै आएका थिए ।
त्यस वडामा नेपाली कांग्रेसको वडाध्यक्षसहित अधिकांश सदस्यमा बिजयी भएका भएपनि एक सदस्यमा भने एमाले उम्मेदवार बिजयी भएका छन् । वडा नम्बर १४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार कार्कीले एमालेका डेलबहादुर गुरुङलाई हराउँदै बिजयी भएका छन् ।कार्कीले ३ हज़ार २९० मत प्राप्त गर्दा एमालेका गुरुडंले भने १ हज़ार ७६४ मा नै चित्त बुझाउनुपर्यो ।
अघिल्लो पटक १२७ मतले हारेको बदला यस पटक कार्कीले राम्रै संग लिए जसका कारण उनि करिव १ हज़ार ५ सय मतान्तर सहित बिजयी हुन पुगे । महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले एमालेकी सरिता बास्तोलालाई, दलित महिला सदस्यमा कांग्रेसकी तनुजा सार्की (थापा)ले एमालेकी सिर्जनाकुमारी पोखरेललाई हराउँदै बिजयी भए ।
त्यस्तै, खुल्ला दुई सदस्यमा कांग्रेसका कृष्णहरी काफ्ले र एमालेका मानबहादुर घर्ती बिजयी भए ।
यसैगरि वडा नं २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै जित निकाले । ३ हजार ७ सय ४ मतमा लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन् । भुजेलले १ हजार ६ सय ५६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १ हजार ४ सय ८० मत ल्याइन् । दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् । कामीले १ हजार ५ सय ६२ मत ल्याइन् । प्रतिद्वन्द्वी एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत ल्याइन् । खुल्ला सदस्यमा नेपाली काँग्रेस र नेकपा एमाले १/१ सदस्य जिते ।
पोखरा महानगरपालिका वडा नम्बर २८ मानबहादुर जिसीको वडा हो । अघिल्लो पटक एमालेले जितेको वडामा यसपटक नेपाली काग्रेसले जितेको हो । वडा नं २८ लाई नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो । साबिक कालिका गाविस लाई पोखरा महानगरको २८ नं वार्ड बनाईएको हो। यस अगाडीको निर्वाचनमा कांग्रेसका युवा नेता विकास लामा गुरुडं ७७ मतले वडाध्यक्षमा पराजित भएका थिए । यस पटक पनि विकास लाई वडाध्यक्ष चुनाब लड्न घेरैले आग्रह गरेका थिए तर उनले अस्वीकार गर्दै आएका थिए । वडा नं २८ मा पनि कांग्रेस उमेदवारको विजयले एमालेको संगठनमाथी धक्का लागेको छ ।
यसै गरि पोखरा महानगर वडा नं २७ मा पुर्ण कुमार गुरुड बिजयी बनेका छन । नेपाली कांग्रेस बाट निर्वाचित गुरुडं यस अगाडी पनि वडाध्यक्ष निर्वाचित भएर काम गरेका व्यक्ति हुन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.