Play

पोखरा महानगरपालिका वडा न. २६ मा नेपाली काग्रेसका नरेन्द्र थापाको प्यानल नै विजयी

गुरुकुल खबर


पोखरा ४ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली काग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । उनले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई हराउदै विजयी भएका हुन् । १ हजार १५ भारी मतान्तरणले थापा विजयी बनेका हुन् ।

विजयी थापाले २ हजार ७ सय ६५ मत प्राप्त गरेका थिए भने निकटम प्रतिद्धन्द्धि भण्डारीले १ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा तिर्थबहादुर राजभाट र सुदिपराज ढुङगाना, सहिला सदस्यमा लक्ष्मीदेवी भट्टराई र दलित महिला सदस्यमा सुजना बराल सुनार विजयी भएका छन् ।

४ जेष्ठ २०७९, बुधबार २३:०८ मा प्रकाशित
Nabintech