तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विजय र विकासको सुरुआत लेखनाथबाटै हुन्छः मेयरका प्रत्यासी थापा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २७ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
विजय र विकासको सुरुआत लेखनाथबाटै हुन्छः मेयरका प्रत्यासी थापा
28
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेद्वार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् । नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले पोखरा प्रवेश गर्ने कोत्रेबाट पोखरासम्म ६ लेनको बाटो र कोत्रेबाट पोखरा पस्दा नै युरोप पसे जस्तो अनुभुति हुने खालका विकासका संरचना निर्माण गरिने बताएका हुन् ।

‘तपाईंहरु भोट दिनुहोस्, विकास गर्ने जिम्मा हाम्रो हो ।’ मेयरका प्रत्यासी थापाले भने, ‘लेखनाथ क्षेत्रलाई मैले प्राथमिकताका साथ हेरेको छु ।’थापाले कम्तीमा हप्ताको २ दिन लेखनाथ मा आएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सबै ठाउँलाई समान रुपमा विकास गर्ने प्रतिवद्धता बोकेर आएको छु । तपाईहरुबीच प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, अबका दिनमा जनाताले वास्तविक रुपमा परिवर्तनको आभास हुने काम गरेर देखाउने छु ।’

यसैगरी उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले विभिन्न अप्ठेराका बीच पनि गएको ५ वर्षमा एमाले नेतृत्वको महानगरको टिमले सम्झन लायक धेरै काम गरेको दावी गरिन् । ‘सुरुका १ वर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै समय खर्च भयो, योबीचमा धेरै कानुन बनाइएका छन् ।

फेरि २ वर्ष पुग्दा नपुग्दै विश्वव्यापी महामारीको रुपमा कोभिड आयो ।’ उनले भनिन् । गुरुङले यसबीचमा पनि पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएका दावी गरेकी छिन् । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले युवालाई स्वदेशमा नै केही गरौं भन्ने भावना सृजना गर्न युवा स्वरोजगारका लागि प्राविधिक शिक्षा र महिलाका लागि बिना धितो महिला उद्यमी ऋणको व्यवस्था लगायतका कार्यक्रम भएको जानकारी गराएकी थिइन् ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङले २०७४ सालमा एमालेले यो वडामा विजय गरेको र अहिले पनि विजयी हुने दावी गरेका छन् । अहिलेको स्थानीय निर्वाचनमा समेत विजयी भएर बाँकी रहेका अधुरा कामलाई पूर्णता दिंदै वडालाई विकासको नयाँ मोडलबाट नमुना योग्य वडा बनाएरै छाड्ने आफ्नो योजना सुनाएका थिए ।

नेकप एमालेका जिल्ला कमिटीका सदस्य विष्णु पुनले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा पाटी कमिटीका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए । पूर्व सैनिकबस्तीबाट सुरु भएको मोटरसाइकल ¥याली खुदी, पावरहाउस, पट्नेरी हुँदै भण्डारढिकमा आएर समापन गरिएको थियो

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.