तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

झुट्ठा भाषण र आश्वासनको पछि नलाग्नुस् – राजेश गुरुङ

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २४ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, समाचार
झुट्ठा भाषण र आश्वासनको पछि नलाग्नुस् – राजेश गुरुङ
79
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

पोखरा २४, वैशाख । स्थानीय तहको निर्वाचनको दिन नजिकिदै गर्दा पोखरा महानगरपालिका तथा गाँउपालिका क्षेत्रमा राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रता दिन थालेका छन् ।
नेपाली काँग्रेस पोखरा महानगरापालिका वडा नं १० ले शनिबार अमरसिंहचोकमा चुनावी सभाको आयोजना गर्यो । वडाको प्रत्येक टोलमा मतदातासंग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न पश्चात वडा नं १० ले चुनावी अभियान अन्तर्गत सभाको आयोजना गरेको हो ।
चुनावी सभामा बोल्दै वडा नं १० का वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले कसैले फैलाएको भ्रमलाई साँचो मानेर लोभ र लालचमा गलत पार्टीलाई भोट नदिन मतदातालाई सचेत गराउँदै राम्रो राजनीतिक पार्टीलाई मात्र मत दिन मतदातासंग आग्रह गरे । ‘नेकपा एमालेले सुकुम्बासीलाई लालपूर्जा दिलाउँछु भन्ने भ्रम फैलाएर मत तान्ने गलत काम गर्दै हिडिरहेको छ’ उम्मेवादर गुरुङले भने ‘भ्रमको खेती नगरे हुन्छ, जनताले तिम्रो खेल बुझिसकेका छन्, भ्रममा  पारेर मतदातालाई झुक्याउन सजिलो छैन ।’ प्रत्येक निर्वाचनमा गरिने यस्ता खालको झुटाप्रचारबाजी भाषणले मतदाता नलोभिने उनको दावी छ । उम्मेदवार गुरुङले वडाको सम्मुनत विकासका लागि फेरी पनि एक पटक नेपाली काँग्रेसलाई जिताउन वडाबासी मतदातासंग आग्रह गरे ।

क्षेत्र नं १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस वडा ईकाई समितिका कार्यवाहक सभापति दिपकबहादुर थापाको अध्यक्षतामा सम्पन्न चुनावी सभामा महासमिति सदस्य सरस्वती गुरुङ, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ, वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, वडा सदस्य पदका उम्मेदवार परमेश्वरबहादुर कार्की, निवर्तमान वडा इकाई सभापति क्या. फत्तेबहादुर गुरुङ, उपसभापति नारायणप्रसाद श्रेष्ठ, सचिव उदिम गुरुङले वडामा सुशासन कायम राख्न तथा अराजकता र तानाशाह प्रवृत्ति अन्त्यका लागि नेपाली काँग्रेसलाई स्थानीय तहमा विजयी गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको पक्षमा वकालत गर्ने र जनताको मतको कदर गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताउँदै मतदातालाई अमुल्य मत दिन आग्रह गरेका थिए ।
नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका राजेश गुरुङ नेतृत्वमा सदस्य पदका उम्मेदवारहरुमा परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.