तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उमेरले कान्छा उम्मेदवार तर चिन्ता वडाबासीको

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २३ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, समाचार
उमेरले कान्छा उम्मेदवार तर चिन्ता वडाबासीको
114
SHARES
454
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उमेरले अरु उम्मेदवारभन्दा कान्छा तर दुई दशकभन्दा लामो राजनीतिक अनुभव । युवा जोश, युवा संकल्प र युवा भिजनलाई गाँउको विकासमा लगाउन चाहाने कान्छा उम्मेदवार हुन् युवराज गुरुङ । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका वडा नं ८ तनहुँका वडाध्यक्ष पदका उम्मेदवार ।

नेपाली काँगेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका युवराज एउटै गाउँबाट छ जना शहिद जन्माएको तनहुँको व्यास नगरपालिका ८ पुलिमराङका हुन् । जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाका विरुद्ध आन्दोलनमा होमिएर शहादत भएका धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको योगदान सम्झेर युवराज पनि गाँउमै राजनीतिक सेवा गर्न कस्सेर लागेका छन् । सात कक्षा पढदै गर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनले नेपाल तरुण दलको साबिक रिस्ती गा बि स को अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेका थिए । जिल्ला तरुण दल तनहुँको निर्बाचित सदस्य भएर काम गरी सकेका युवराज नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सर्वसम्मत चुनिएका वडा ईकाई सभापति हुन् ।

युवाविहिन जस्तै बनेको गाउँमा कृषि क्रान्ति मार्फत गाउँलाई आर्थिक उन्नतिमा लग्नु र युवालाई आफनै गाउँ फर्काउनु उनको सपना हो । सबै परिवार युकेमा रहे पनि समाज विकास र वडामा सुशासन स्थापित गर्ने सपनाले उनलाई युकेको मात्र होइन अरु कुनै देशले तान्न सकेन । उनी सपना देख्छन् त केवल आफनै गाउँ पुलिमराङको । खुशी र सुखको सपना देख्छन् त आफनै वडाबासीको । उनको अर्को सपना हो राज्यका नजरमा पर्न नसकेको शहिद परिवारका लागि केही गर्नु । नागरिक स्वतन्त्रताको सपना बोकेर आन्दोलनमा होमिएका छ शहीदका परिवार अझैसम्म पनि राज्यको नजरमा पर्न सकेका छैनन, शहिद परिवारको आवाज राज्यसम्म पु¥याउनु युवराजको अर्को सपना हो । उनको चुनावी प्रतिबद्धता नै समाज विकास हो । उनको एजेण्डा भनेको नै गाउँको समृद्धि हो ।

वडाबासीको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनका लागि नेपाली काँग्रेसको तर्फबाट वडा नं ८ को वडाध्यक्षको उम्मेदवार बनेका युवराज आफ्ना सपनालाई जीतमा परिणत गर्न मतदातको घरदैलोमा पुगीरहेका छन । मतदातासंग भोट माग्नु मात्र उनको घरदैलो कार्यक्रम नभई मतदाताको सुखदुख र आवश्यकताका बारे भलाकुसारी गर्नु र आफुभन्दा ठुलासंग आशिर्वाद लिनु उनको दैनिकी बनेको छ । घरदैलो कार्यक्रम लगायत चुनावी सभालगायतमा कार्यकर्ता र मतदाताले देखाएको उत्साह र सहभागिताले जीत आफनो पोल्टामा आउनेमा उनी ढुक्क छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पारेका युवराज आफले जीत हात पार्नेमा ढुक्क छन । गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसले नै जीतेको वडा भएकोले पनि विरासत कायम गर्न उनले चुनावी रणनीतिलाई आक्रमक बनाएका छन् ।

‘काँग्रेसको एरिया हो, विरासत जोगाउनलाई पनि मेरो प्यानलले जित्नु पर्छ’ उनले भने ‘जीत हासिल गर्न चुनावी दौडधुप बलियो नै गरेको छु ।’ यो जीतका लागि उनले प्रत्येक गाँउमा गाँउमा प्रत्येक घर घरमा पुगेर वडाबासीको समस्या र आवश्यकताको पहिचान गरेका छन् । युवा जोश र युवा संकल्पका साथ जहिले वडाबासीको पक्षमा रहने उनको लडाई बेतेथिको विरुद्धमा छ अनि भ्रष्टाचारको विरुद्धमा पनि । ‘म वडाबासीको पक्षमा छु, न्यायको पक्षमा छु अनि रुपान्तरणको पक्षमा छु, मेरो सम्पुर्ण समय वडाकै लागि हुनेछ’ युवराजले भने । २०४८ सालदेखि २०७९ सालसम्मको निरन्तरताले ब्यास नगरपालिकाको वडा न ८ को जनताको घर दैलोमा पुग्न सफल भएको उनको भनाई छ । हालसम्मको राजनीतिक र सामाजिक कार्यको निरन्तरताले नै वडाबासीको अमुल्य मत आफुलाई आउनेमा उनी विश्वस्त छन् ।

अध्यक्ष पदका उम्मेदवार युवराजको नेतृत्वमा वडा सदस्य पदका उम्मेदवारहरु थमनसिंह गुरुङ, रामप्रसाद मिश्र, विष्णुमाया राना र शकुन्तला ठडराई चुनावी मैदानमा रहेका छन् । नेपाली काँग्रेसको तर्फबाट व्यास नगरपालिका तनहुँको नगर प्रमुख पदको उम्मेदवारमा बैकुण्ठ न्यौपाने र नगर उपप्रमुख पदको उम्मेदवारमा इन्दिरा दरै रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.