तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गठबन्धनका मेयर उपमेयर संगै वडाका उमेदवारहरुको परिचयात्मक कार्यक्रम

प्रतिगमन र ओली प्रवृति अन्त्य गर्न गठबन्धनका उमेदवारलाई मत - आचार्य

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २१ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
गठबन्धनका मेयर उपमेयर संगै वडाका उमेदवारहरुको परिचयात्मक कार्यक्रम
43
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेस सहित गठबन्धन दलको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले प्रतिगमनलाई परास्त गर्दै लोकतान्त्रिक अभ्यास र परम्परालाई जिवीत राख्न आसन्न तिनै तहको निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगरसमितिले मंगलवार बेलुका पोखरामा आयोजना गरेको मेयर उपमेयर सहित वडाध्यक्ष र वडासदस्य पदका उमेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै आचार्यले आफु राजनीति र व्यवसायमा निरन्तर लागिरहेकोले मात्र नभएर उमेदवारको योग्यता , क्षमता र जनसम्पर्कका कारण पनि आम महानगरवाशीहरुको माया र साथ मिलिरहेको बताउनुभयो ।

कार्यक्रममा मेयरका उमेदवार आचार्यले पोखराको विभिन्न वार्डको लागि आवश्यक पर्ने प्रचार सामाग्रीहरु झण्डा, चुनाव चिन्ह र घोषणापत्र लगायतका सामाग्री वडा कार्य समितिका सभापतिहरु र वडाध्यक्ष पदका उमेदवारहरुलाई हस्तान्तरण गर्नुभएको थियो।

वहांले प्रतिगमन र केपी ओलीको सर्वसत्ताबादी प्रवृति अन्त्य गर्न गठबन्धनका साझा उमेदवारलाई मत दिनुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । हामीले सामान्य असन्तुष्टीका कारण मत नदिंदा वा कुनै कारणवश गठबन्धनका साझा उमेदवार भन्दा बाहिर मत दिंदा सर्वसत्ताबादी ओली प्रवृत्तिले टाउको उठाउने भएकोले पनि गम्भीर बनेर मत दिन आचार्यले आग्रह गर्नुभयो ।

पोखरा उपमहानगरमा उप मेयरका साझा उमेदवार नेपाली कांग्रेसकी नेतृ कोपिला रानाभाटले लोकतन्त्र र संविधानको रक्षाका लागि अनि पोखराको विकास नया ढंगले छिटो गर्नका लागि कांग्रेस सहित गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पोखरालाई तपाईं हाम्रो चाहाना अनुसार बिकास गर्न ,महानगरवाशीलाई शुसासन र पारदर्शी ढंगले सेवा प्रवाह गर्न गठबन्धनका साझा उमेदवारहरु धनराज र कोपिला सहित गाउं पालिका र वडामा समेत त्यही अनुसार मत दिन आग्रह गर्नुभयो ।

यही बैशाख २५ गते पोखरामा हुने चुनावी सभामा प्रधानमंत्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल , नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमंत्री माधव कुमार नेपाल सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने भएकोले आम नागरिकको उपस्थितिका लागि आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति प्रयागराज भण्डारी लगायतले आआफ्नो भनाई राखेको र नेपाली कांग्रेस महानगर समितिका सचिव गणेश थापाले मेयर उपमेयर पदका उमेदवारहरुसंग वडा तहका उमेदवारहरु र पार्टीका नेताहरुको परिचय र सम्बन्ध सुमधुर बनोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.