तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, February 3, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरालाई महिलामैत्री महानगर बनाउँछु ––उपमेयर उम्मेदवार रानाभाट

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख २० मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, राजनीति, समाचार
पोखरालाई महिलामैत्री महानगर बनाउँछु ––उपमेयर उम्मेदवार रानाभाट
31
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा गठबन्धन दलबाट उम्मेदवार दिएकाहरुले मंगलबार विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रमको आयोजना गर्दैछन । पाँच दलिय गठबन्धनबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका सहित अन्य उम्मेदवार बनेकाहरुले सम्बोधन गर्ने गरी चुनावी सभाको आयोजना गरेका हुन ।

चुनावी सभामा उम्मेदवारहरुले जनतामाझ आफ्नो उम्मेदवारी किन भन्ने बारेमा स्पष्ट पार्नुका साथै पोखराको विकासका लागि भिजन प्रस्तुत गर्नेछन् । स्थानीय निकायको निर्वाचनकालागि मात्र नभई केन्द्रीय सरकारसम्म गठबन्धन दलको विजयी किन आवश्यक छ भन्ने बारेमा कार्यकर्ता तथा जनतालाई प्रस्ट्याउने चुनावी सभाको अर्को उद्देश्य पनि हो । मंगलबार पोखरा महानगरको वडा नं १५, वडा नं १७ र वडां नं ७ मा चुनावी सभा सम्पन्न भयो ।

यसैक्रममा पोखरा १५ मा मंगलबार पाँच गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार धनराज आचार्यले भ्रष्टचार, बेतिथिका विरुद्ध गठबन्धनको आवश्यकता औल्याए । सुशासन र विकासलागि स्थानीय निर्वाचनमा गठबन्धनले विजयी हासिल गर्नु पर्नेमा जोड दिदै मतदातासंग अमूल्य मतको आग्रह गरे ।

उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिला मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकि छन् । पोखरा १५ को घरदैलो पछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाभाटले महिला अधिकारका लागि विशेष भूमिका निर्वाह गर्ने र महिला विकासका लागि आधारभूत तत्वको सुधारमा समेत ध्यान पुर्याउनेमा जोड दिइन् । उपमेयरको काम कर्तव्यका बारेमा जानकारी दिदै उपमेयरका उम्मेदवार रानाभाटले न्यायिक समिति र पूर्वाधार संरचना अनुगमन तथा महिलाको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राष्ट्रियताको सवालमा फरक विचार भएपनि मुलुकमा व्यक्त भष्ट्रचार र तानाशाहका विरुद्ध एक हुन गठबन्धन आवश्यक परेको स्पष्ट पार्दै गठबन्धनको अस्तित्व जोगाउन सबै मतदाता इमान्दार भएर लाग्नु पर्नेम जोड दिइन् ।

कार्यक्रममा वडाध्यक्षका उम्मेदवार मीनबहानुर गिरीले वडाको विकास, शिक्षा, स्वास्थ्यलगायत एजेन्डा प्रस्तुत गर्दै सुशासनकालागि स्थानीय निर्वाचनमा वडा नं १५ मा काँग्रेसको नेतृत्वमा रहेको प्यानललाई जिताउन मतदातासंग अनुरोध गरे । वडा नं १५ मा नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गिरीको नेतृत्वमा सदस्यहरु जसपाबाट नरेश थापा, माओवादी केन्द्रबाट महेश बाँनिया र लक्ष्मी परियार, नेकपा एसबाट माया शर्मा उम्मेदवार रहेकाछन् ।

यसैबीच वडा नं १७ को विरौटा चोकमा आयोजित चुनावी सभालाई गठबन्धनको तर्फबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिएका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाट र वडा नम्बर १७ का वडा अध्यक्षका उम्मेदवार देवराज आचार्य लगायतले सम्बोधन गरेका थिए ।
यसैगरीे पोखरा महानगरको वडा नं ७ मा सम्पन्न चुनावी सभमा पनि गठबन्धनको तर्फबाट पोखरा महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाट तथा वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार राममोहन आचार्यले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.