तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरको व्यवस्थापन उल्टोबाटोमा हिडेको छ : धनराज

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १९ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
पोखरा महानगरको व्यवस्थापन उल्टोबाटोमा हिडेको छ : धनराज
56
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराज आचार्यले महानगरको व्यवस्थापन उल्टोबाटोमा हिडेको बताएका छन । गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका उनले उल्टोबाटोमा हिडेको महानगरको व्यवस्थापनलाई सुल्टोवाटोमा ल्याउन १ महिना भित्र सुशासनको प्रत्याभुती दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरमा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्दा ड्युटीफुल गर्ने काम भएको तर सुशासन नदेखिएको बताए । ‘ हामिलाई थाहा छ हाजिर गर्ने र काम नगर्ने कर्मचारीहरु महानगरमा छन् । ड्युटीफुल त भयो अब हामी व्युटिफुल ड्युटी बनाउने छु’ उनले भने,’ हामी त्यहाँ भएका कर्मचारीलाई निकाल्छौ भनेका छैनौ तर, राइट पर्सन राइट प्लेस गर्नेछौ ।’

उनले पोखरा पर्यटकीय सहर भएकाले सुरक्षाको प्रत्याभुत हुने गरि २४ सै घण्टा पर्यटकीय क्षेत्र खुल्ला गर्न पहल गर्ने बताए । उनले मुख्य सहर, सहर उन्मुख र पहाडलाई तीन चरणमा बाडेर विकासको अवधारणा अघि बढाउने बताए । उनले शिर्ष नेताले दिएको चुनौतीलाई मैले अवसरको रुपमा लिएको र म नभनेर हामी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले पुर्वाधार मध्यको सबैभन्दा पहिला बाटी रहेको र बाटो पुगे विकासका दियो बल्ने बताए । त्यसपछी विजुली र शुद्ध खानेपानी पुर्‍याउन अभियान चलाउन आवश्यक भएको बताए । ३३ वटै वडामा विज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।वडामा मेट्रो अस्पताल बनाउने र पोखराका हरेक वडामा वसपार्क बनाउने ।

पृथ्वी चोकमा रहेको बसपार्कलाई २ वर्षमानै सिटि बसपार्क बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक विधालयमा सबै सेवा हुदा हुँदै पनि शिक्षाको गुणस्तरमा प्रश्न उठाउन आवश्यक रहेको र निजि विद्यालयसंग साझेदारी गर्ने बताए ।

उपमेयर उम्मेदवार कोपिला रानाभाटले वडा ३३ मा विकासका आधारभुत तत्वको समेत सुधार नभएको बताइन । उनले उपमेयरको अधिकार विषेशगरि न्यायीक समिती र पुर्वाधार संरचना अनुगमन रहेकाले वडा ३३ मा न्यायीक समिती ल्याउने बताइन । उनले अघिल्लो जन प्रतिनिधिले न्यायीक समितीले वडा ३३ लाई वेवास्ता गरेको अब त्यसो नहुने उनले बताइन् । भौगोलिक र मतदाताका हिसाबले ठूलो वडा रहेकाले यो वड अबका दिनमा भाग्यमानी साबित हुने उनको भनाइ रहेको छ ।

‘हिजो तपाईहरुले यहाँबाट योजना लिएर जादा सायद पहुँच नपुगेर होला दुर्गम हुन पुग्यो’ उनले भनिन् , ‘ यहाँ स्वास्थ्य चौकी समेत छैन । अब योजना लिएर तपाईहरु जाने होइन अब धनराज आचार्यले योजना ल्याउनुस भन्ने हो ।’

राष्ट्रियताको सवालमा भिन्न विचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेको कारण जित निश्चित रहेको सुनाइन् । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिका बनाउनुपर्ने बताइन् । उनले वडाको विकासका लागि एमालेलाई समेत गठबन्धनमा नै भोट हाल्न सुझाव दिइन् ।

नेपाली कांग्रेस क्षेत्र २ का अध्यक्ष केशव प्रसाद पौडेल ( निर्दोषि ) ले केपि ओलिले पार्टी कम्पनी झै चलाएको आरोप लगाए । उनले ओलिको दम्भको अन्त्य गराउ चुनाव जित्न आवश्यक रहेको बताए ।

दुई तिहाइको सरकार हुँदा वडा ३३ मा सिन्को समेत भाच्न नसकेको उनले बताए । ओलि सरकार न भुत न भविष्य रहेको कटाक्ष उनले गरे । अघिल्लो जनप्रतिनिधिले वडालाइ घुलो मात्र दिएको बताए । गठबन्धनले नजिते अवस्था फेरि उहीँ हुने बताए । मेयर देखि वडा सम्म एकै सेटले नजिते दिवा सपना हुने उनले बताए ।

वडा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले पाँच वर्षमा देखेको सपना सबै थाती रहेको बताए । उनले अहिले बाटोको अवस्था दुई गुणापे बिग्रीएको र अब उक्त बाटोलाई सुधार गर्दै ढल व्यवस्थापन नाला व्यवस्थापन लगाएत विकासका काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एसका पोखरा नगर अध्यक्ष मुक्ति पौडेलले ओलि तन्त्रको अन्त्य गर्नका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । उनले गठबन्धनको घोषणा पत्र निकै उत्कृष्ट रहेकाले सबैलाई जिताउन आग्रह गरे । उनले मतदान गर्न केहि अफ्ट्यारो भएकाले गठबन्धनका सबै उम्मेदवार तथा कार्यकर्तालाई मतदान शिक्षा सुस्म तरिकाले लाग्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्र हरिनारायण गिरिले केपि ओलिको घमण्ड विरुद्धको लडाई रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा सानो गल्ती गरे पाँच वर्ष खाल्डोमा परिने बताए । उनले कुनै एक पार्टीमात्र नभइ पाँच दलिय गठबन्धनको नामले लडेको र ३० गते क्विन्टलको ढक केपि ओलिको टाउकोमा बजार्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.