तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय निर्वाचनलाई लक्षित गरी कदम मार्गमा निर्वाचन कार्यालय स्थापना

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १९ मा प्रकाशित
in गण्डकी प्रदेश, Breaking News, राजनीति, समाचार
स्थानीय निर्वाचनलाई लक्षित गरी कदम मार्गमा निर्वाचन कार्यालय स्थापना
53
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कदममार्ग टोल इकाई समिति वडा नं १४ ले आज एक कार्यक्रमको आयोजना गरी सम्पर्क कार्यालयको स्थापना गरेको छ ।

कार्यालय स्थापना कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार बोधराज कार्कीले आफ्नो वडाबासीको समस्या समाधानका साथै १४ नं वडाको विकासका लागि आफु वडा अध्यक्ष पदको उमेदवार बनेको स्पष्ट पारे । विगतको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु परेपनि यो निर्वाचनमा भने वडाबासीको सहयोग र आफ्नो मुल एजेण्डाले विजयी बन्नेमा विश्वस्त रहेको बताए ।‘वडामा सुशासन कायम गर्नु र हरेक काममा पारदर्शिता देखाउनु मेरो पहिलो एजेण्डा हो कार्कीले बताए ।’

कार्कीले वडाबासीको सहयोगको अपेक्षाका अमूल्य मतका लागि आग्रह गरे । प्रतिष्पर्धामा एक मतको महत्व पनि ठुलो हुने बताउदै कार्कीले टोलबासीसंग अमुल्य मत दिएर विजयी बनाउन अनुरोध गरे ।
अर्का उमेदवार माओवादी केन्द्रका शिवराज कडेलले पनि सबै टोलबासीसंग अमुल्य मतको आग्रह गर्दै समुन्नत पोखरा र समुन्नत वडा निर्माणका लागि आफ्नो र आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इकाई सभापति कल्याण सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस वडा इकाई समिति १४ का सभापति दिवस कुँवर, शैक्षिक व्यक्तित्व डा.लक्ष्मीशरण अधिकारी, आमा समुहका तर्फबाट अम्बादेवी गिरी, कदम टोल विकास संस्थाका अध्यक्ष राजकुमार भण्डारी, विमल बस्याल, ईकाई समिति सचिव सविना क्षेत्री लगायतले सुशासन र विकासकालागि नेपाली काँग्रेसको विकल्प अर्को पार्टी नभएको दावी गरे ।
यसैबीच नेपाली काँग्रेस वडा नम्बर १४ ले कदम मार्गदेखि विपीमार्गसम्म सोमबार घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पोखराको वडा नं १४ मा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका बोधराज कार्की र सदस्यहरुमा  शिवराज कँडेल, कृष्णहरी काफ्ले, तनुजा थापा सि के र दिलमाया गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.