तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गठबन्धनका उमेदवार जिताउन कास्की कांग्रेसद्वारा प्रचार प्रसार समिति सहित विभिन्न उपसमिति गठन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १४ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
पोखराको मेयर र उपमेयरका आकांक्षीहरु सबैको नाम केन्द्रमा सिफारिस
198
SHARES
790
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  नेपाली कांग्रेस कास्कीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सहित गठबन्धनमा रहेका दलका उमेदवारलाई बिजयी गराउन र  निर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्नका लागि  विभिन्न समिति र उपसमितिहरु गठन गरेको छ । कास्की कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा बुधवार सम्पन्न विशेष बैठकले विभिन्न समिति र उपसमितिहरु गठन गरेको हो ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको संयोजकत्वमा गठित मूल प्रचार प्रसार  समितिमा  नेपाली काँग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापतिहरु क्रमशः राजेन्द्रमणी लामिछाने, केशर प्रसाद निर्दोषी, मनोज गुरुङ्ग, पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान बिजुक्छे, रुपा गाउंपालिकाका सभापति बिमल बाबु न्यौपाने , मादी गाउंपालिकाका सभापति यम बहादुर गुरुडं, अन्नपूर्ण गाउं पालिकाका सभापति मनपति भण्डारी र माछापुच्छ्रे गाउंपालिकाका सभापति विरेन्द्र गुरुडं सहसंयोजक रहनु भएकोे छ

वैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु वराल, नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवं पोखरा महानगर पालिकाको उपपप्रमुखका उम्मेदवार कोपीला रानाभाट, पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु,क्षेत्रीय समितिका पदाधिकारीहरु , पोखरा महानगरपालिका सहित पांचवटा पालिकाका सभापति एवं पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो

बैठकले अर्थ ब्यवस्थापन उप-समितिमा जिल्ला कोषाध्यक्ष माईकल कर्माचार्य , अनुगमन उपसमितिमा जिल्ला उपसभापति राम बाबु भण्डारी, सचिवालय व्यवस्थापनमा  संयोजक भानुभक्त ढकाल ,सह संयोजक शंकर ढुङ्गाना बुद्दीजिवी परिचालनमा आनन्दराज मुल्मी र उधोगी व्यवसायी, पर्यटन क्षेत्र परिचालन उपसमितिमा विश्वशंकर पालिखे संयोजक रहनुभएको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिनुभयो ।

यसैगरि  सूचना तथा संचार समन्वय उपसमिति परिचालनमा संयोजक  गंगाधर पराजुली,  गठवन्धन सचिवालय व्यवस्थापन तथा समन्वय उपसमिति संयोजक नविन सिग्देल सहसंयोजक दिनेश आचार्य ,प्रजातन्त्रबादी प्राध्यापक परिचालनमा देवीलाल तिमिल्सीना , स्वयंसेवक परिचालनमा सुरज जंग राणा, भातृ संस्था परिचालनमा गणेश बस्नेत ,शुभेच्छुक सस्था परिचालनमा शिरोमणि लामीछाने ,विधार्थी परिचालनमा विकास थापा , निर्वाचन आयोग समन्वयमा युवक लामिछाने , आवास व्यवस्थापन उपसमितिमा चौ वहादुर गुरुङ्ग संयोजक रहनु भएकोे छ

यसैगरि बुंथ परिचालनमा खेम बहादुर गुरुडं, प्रचार प्रसार सामाग्री व्यवस्थापनमा प्रयागराज भण्डारी, युवा तरुण परिचालनमा दिपक गुरुडं, महिला आमा समुह परिचालनमा सिता शर्मा, ट्रेड युनियन परिचालनमा विजया लक्ष्मी ,यातायात व्यवस्थापनमा जीत बहादुर गुरुडं, प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक परिचालनमा देवदत्त कोईराला,  संघ संस्था परिचालनमा टुवराज बांस्तोला, किसान परिचालनमा अमृत कुमार श्रेष्ठ, दलित समुदाय परिचालनमा मन बहादुर लाम्गादे, भूपु सैनिक परिचालनमा कर्णेल कृष्ण बहादुर खत्री, सांस्कृतिक संघ परिचालनमा चोलेन्द्र पौडेल, सुकुम्वासी तथा अव्यवस्थित वसोवासी परिचालनमा आस बहादुर गुरुडं, मुस्लिम समुदाय परिचालनमा कसरीन मियाँ , पुर्व राष्ट्र सेवक कर्मचारी परिचालनमा राम्जी प्रसाद कोईराला, टोल विकास संस्था परिचालनमा लक्ष्मी लम्साल, एजेण्ट व्यवस्थापनमा शंकर ढुंगाना,मत गणक व्यवस्थापनमा सुदिप मोहन भट्टराई,मन्च व्यवस्थापनमा विष्णु कार्की, मिडिया वार रुम व्वयसथापनमा वर्षा केशव पराजुली संयोजक र गणेश थापा सहसंयोजक , जलपान व्यवस्थापनमा ज्योती कोईराला, प्राथमिक उपचार व्यवस्थापनमा डा दिपक सुबेदी , मतदाता शिक्षामा निर्मला कार्की भण्डारी, सहकारी संस्था परिचालनमा तारा बराल संयोजक रहनु भएकोे छ ।

मादी गा.पा.समन्वय उपसमिति संयोजक धनमाया गुरुङ्ग, रुपा गा.पा.समन्वय उपसमिति संयोजक दक्षिणा सुवेदी अन्नपूर्ण गा.पा.समन्वय उपसमिति संयोजक विष्णु अधिकारी माछापुछ गा.पा.समन्वय उपसमिति संयोजक सुदिप गौतम लाई राखिएको सूचना तथा संचार समन्वय उपसमिति,कास्कीका संयोजक गंगाधर पराजुलीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन दलहरुको तर्फबाट कास्कीका सबै जसो पालिका र वडाहरुमा तालमेल हुन नसकेपनि पोखरा महानगरपालिकामा नेकपा एसबाट प्रमुखमा धनराजआचार्य र नेपाली कांग्रेसबाट उपप्रमुखमा कोपिला रानाभाटको उमेदवारी परेको छ । मादी गाउं पालिकामा कांग्रेस र माओबादी केन्द्र बिच अध्यक्ष र उपाध्यक्ष बिच तालमेल भएको र कतिपय वडामा पनि मिलेर उमेदवारी दर्ता भएको छ । स्थानीय आवश्यकताको आधारमा गठबन्धनमा रहेका दलहरुको बिचमा तालमेलको प्रयास जारी रहेको बताईन्छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.