तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 9, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्नपूर्ण केवलकार पोखराको “फ्रि सटल बस” सेवा सञ्चालन

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख १३ मा प्रकाशित
in गण्डकी प्रदेश, समाचार, सूचना/जानकारी
अन्नपूर्ण केवलकार पोखराको “फ्रि सटल बस” सेवा सञ्चालन
127
SHARES
508
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अन्नपूर्ण केवलकार पोखरा प्रा.लि.ले केवलकार चढ्ने यात्रुलाई लक्षित गरी निशुल्क सटल बस सञ्चालनमा ल्याएको छ । निशुल्क सञ्चालन गरिएको सो बस सेवा बिहान साढे चारबजेबाट साँझ चार बजेसम्म सञ्चालन गरिने प्रालिले जनाएको छ ।

सूर्योदय अवलोकन गर्ने यात्रुकालागि बिहान साढे ४ बजेबाट नै बस सञ्चालन गर्न लागिएको महाप्रबन्धक दिनेश पौड्यालले गुरुकुल खबरलाई जानकारी दिए । केवलकारले जारी गरेको तालिका अनुसार सूर्योदयका लागि बिहान चार बजेर २५ मिनेटमा बस फिस्टेल गेट, चार बजेर ३० मिनेट जाँदा अम्बोट, चार बजेर ३५ मिनेट जाँदा गौरीघाट  र चार बजेर ४० मिनेट जाँदा बाराही चोकबाट छुट्ने बताइएको छ ।

यसैगरी चार बजेर ४५ मिनेट जाँदा सेन्टर पोइन्टचोक, चार बजेर ५० मिनेट जाँदा हल्लनचोक हुने ५ बजेर १० मिनेटमा केवलकारको बटम स्टेशनमा आईपुग्ने केवलकारले जनाएको छ । सूर्योदय अवलोकन पश्चात फर्किने यात्रुलाई सेवा दिएपछि उक्त सटल बस पुन ८ बजेर ३० मिनेटबाट साँझ ४ बजेसम्म सुचारु गरिने पनि प्रालिले जनाएको छ । “अन्नपूर्ण केवलकारले यात्रुको सहजतालाई मध्यनजर गरी निशुल्क बस सञ्चालनमा ल्याएको हो” महाप्रबन्धक पौड्यालले भने “केवलकार यात्रा गर्न चाहनेले उल्लेखित स्टेशनबाट बस सेवा लिन सक्नेछन् ।”

बिहानी तथा दिउसोको यात्रा रुट अन्तर्गत हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृह चोक हुदै न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार र पृथ्वीचोक रहने प्रशासक अरुण कोइरालाले जानकारी दिए । यसैगरी सो बस एयरपोर्ट, विरौटा, डेभिड फल्सबाट पून विरौटा हुदै ड्यामसाइड, राष्ट्रबैक चोक, फिस्टेलगेट, गौरीघाट, बाराही चोक, सेन्टरप्वाइन्ट, हल्लनचोक हुदै केवलकारको बटम स्टेशन आउने  प्रशासक कोइरालाले बताए ।

गत फागनु ६ गतेबाट सेवा सञ्चालनमा ल्याएको केवलकारले आन्तरिक तथा बाह्य पर्यटककालागि सूर्योदय र सूर्यास्त अवलोकनलाई मध्यनजर गरी बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरिरहेको छ । फेवाताल किनार सेदीबगरबाट सराङकोटसम्मको साढे दुई किलोमिटरको यात्रा १० मिनेटमा नै तय गर्न सकिनेछ ।

नेपाली यात्रुका लागि विभिन्न छुट दिदै आएको केवलकार प्रालिले विद्यार्थी र जेष्ठ नागरिकका लागि २५ प्रतिशत, शारीरिक तथा बौद्धिक अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यसैगरी ऋण तथा बचत सहकारी संस्थाका पदाधिकारी एवमृ कर्मचारीलाई १० प्रतिशत र बुद्द तथा एति एयरबाट काठमाण्डौं पोखरा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासको आधारमा १२ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

“बुद्द र यति एयरबाट यात्रा गरेको पाँच दिन भित्र बोर्डिङ पाससहित आउनुभयो भने १२ प्रतिशत छुट पाउनु हुनेछ” महाप्रबन्धक पौड्यालले भने “यति एयरलाईनको स्काई क्लव कार्डमा पनि छुटको व्यवस्था गरेका छौं ।”

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.