तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुस्ताङका ५ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख ९ मा प्रकाशित
in गण्डकी प्रदेश, समाचार
मुस्ताङका ५ वटै स्थानीय तहमा  एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना
41
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा बिहिबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा एकैसाथ मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका स्थित जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना भएसंगै, निर्वाचन गतिविधि बारे राजनितिक दललाई समन्वय तथा परामर्श लिन सहयोग पुग्ने जनाईएको छ ।

कार्यालय स्थापनाको पहिलोदिन कार्यालय स्थापना स्थापना संगसंगै आसन्न स्थानीय तह निर्वाचन कार्यक्रम बारे जानकारी,निर्वाचन आचार सहिंताको पालना र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सर्वदलीय बैठक गरिएको मुख्य निर्वाचन अधिकृृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।कार्यक्रममा विगतका स्थानीय तह निर्वाचन र संघ प्रदेशको निर्वाचनमा भए गरेका गतिविधिलाई न्यूनिकरण गर्न निर्वाचनमा खटिने कर्मचारी,सुरक्षा निकाय र राजनितिक दल सचेत रुहनुपर्ने सुझाव पेश गरिएको थियो ।कार्यालय स्थापनाको अवसरमा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण,जिश्पक्ष,पारदर्र्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन लक्षित सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीले निर्वाचन सुरक्षाका लागि आवश्यक सयन्त्र तयार भएको बताए । उनले जिल्लाका ३८ मतदान केन्द्रमा ३÷३ जना प्रहरी कमाण्ड खटाईने छ भने त्यसका साथमा ५ देखि ६ जनाको संख्यामा म्यादी प्रहरी परिचालन हुने बताए ।उनका अनुसार म्यादी प्रहरी र नेपाल प्रहरी गरी प्रत्येक पालिकामा २÷२ वटा मोवाईल टिम खटाईने छ । यसका साथ निर्वाचन कार्यक्रम अघि र निर्वाचन कार्यक्रम सम्पन्न नभईन्जेलसम्म प्रहरी कमाण्ड सेन्टर परिचालन हुँने प्रहरी निरीक्षक दानीले उल्लेख गरे ।

यस्तै,सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षालाई केन्द्रित गरी सुरक्षाकर्मी परिचालन गर्ने सशस्त्र प्रहरी प्रमुख मोहनजंग कार्कीले कार्यक्रममा जानकारी दिए । उनका अनुसार ५ वटै पालिकामा निर्वाचन अधिकृतलाई सुरक्षागार्ड पिएसओ  खटाईएको छ भने ५ वटै तहमा ३÷३ वटा मोवाईल टिममा ३ जना सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने बताए । प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्रले सुरक्षा दिने उनको भनाई छ । मुस्ताङको ५ स्थानीय तहमा १० हजार ४ सय ८५ जना मतदाता छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.