तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसले राष्ट्रिय मुद्धा सधै जित्ने तर चुनाव हार्ने अवस्था देखिनु दुर्भाग्य-नेता खतिवडा

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २६ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
कांग्रेसले राष्ट्रिय मुद्धा सधै जित्ने तर चुनाव हार्ने अवस्था देखिनु दुर्भाग्य-नेता खतिवडा
63
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामहरि खतिवडाले देशमा सधै कांग्रेसको नीतिले जितेको बताउनुभएको छ । कांग्रेस युवा नेता खतिवडाले राष्ट्रिय मुद्धा सधै जित्ने तर चुनाव हार्ने अवस्था कांग्रेसमा देखिनु दुर्भाग्य हो भन्दै यस पटकको निर्वाचनमा नेपाली कांग्रेस हार्ने छुट नरहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति कास्कीले प्रकाशन गरेको २०७९ सालको क्यालेन्डरको लोकार्पण गर्दै नेता खतिवडाले सूचना दिने यन्त्र क्यालेन्डर मात्र नभई, देश र जनता अनि हाम्रो भविष्य जोडिएको नया साल भएको उल्लेख गर्नुभयो । वहांले अब आउने नया वर्ष २०७९ साललाई नेपालको ऐतिहासिक वर्ष नेपाली कांग्रेसले नै बनाउने भएकाले जनतालाई यसको महत्व बुझाउन सक्नुपर्ने बताउनुभयो ।

कांग्रेसले मात्र सबैलाई समेट्न सक्ने भएकोले कांग्रेसले मात्र देश र जनताको भलो गर्न सक्ने वहाको धारणा थियो । दुई तिहाईको दम्भ र ओलीको अहंकारले फसाएको देशलाई उतार्ने जिम्मा नेपाली कांग्रेसको कांधमा आएकाले मत माग्दा समेत ध्यान दिन पार्टी कार्यकर्तालाई केन्द्रीय सदस्य खतिवडाले निर्देशन दिनुभयो ।  कार्यक्रममा  केन्द्रीय सदस्य खतिवडाले चुनावमा रुख़ चिन्हमा मत नहाल्ने अनि निष्क्रिय बस्ने कार्यकर्ता नेपाली कांग्रेसको हुन नसक्ने स्पष्ट पार्नुभयो ।

नेता खतिवडाले कांग्रेस सहितको गठबन्धन बाध्यताका बीच भएको बताउँदै गठबन्धनकै नाममा नेतृत्वले कांग्रेसलाई पछाडी पार्ने छुट नभएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपाली कांग्रेसका उमेदवारलाई जिताउन सबै गम्भिर बन्नुपर्ने बताऊँदै कास्की कांग्रेसले पार्टीमा गरेको योगदान अनि उनिहरुको योग्यता र क्षमतालाई हेरेर उमेदवार टुंगो लगाउने बताउनुभयो।

सत्ता साझेदार दलहरु संगको गठबन्धन र आसन्न निर्वाचनमा हुने चुनावी तालमेल कांग्रेसका स्थानीय नेता र कार्यकर्ताको भावना अनुसार नै हुने सभापति बरालको भनाई थियो ।

क्यालेण्डर लोकार्पण तथा नया वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमको सभापतित्व महानगर समितिका सभापति सुरेन्द्र मान विजुक्क्षेले गर्नुभएको थियो । वहांले चुनावमा तालमेल भएपनि पोखराको मेयर पदमा नेपाली कांग्रेसको दावी रहने बताउनुभयो ।

महानगर समितिका सचिव टुवराज बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा नेका गण्डकी प्रदेश समितिका प्रबक्ता माधवप्रसाद बास्तोला ‘मधु’, नेपाली लेखक संघका कन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति माया बराल, महानगर समितिका उपसभापति एवं क्यालेण्डर प्रकाशन समितिका संयोजक भवसागर बराल लगायतले भनाई राख्नुभएको थियो ।

नेपाली कांग्रेस पोखरा महानगर समितिले प्रकाशन गरेको उक्त क्यालेण्डर प्रकाशन समितिका सदस्यहरुमा संजय आले , संघर्ष कोईराला, अम्बिका ढुंगाना , रबीन्द्र बराल र अमृत श्रेष्ठ तथा सल्लाहकारहरुमा सुरेन्द्र बिजुक्क्षे , गंगाधर पराजुली र दिनेश बांस्तोला रहनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.