Play

फिस्टेल एकेडेमीमा अध्ययनरत बिद्यार्थिका अभिभावकको लागि अभिमुखिकरण

गुरुकुल खबर


पोखरा ,पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थिका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।  विभिन्न तहमा अध्ययनरत बिध्यार्थिका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना बिध्यार्थिलाइ ध्यान दिनु पर्ने बिषयका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।
सो अबशरमा  बिद्यार्थिमा शारीरिक वृद्धि बिकासको अबस्था आइपर्ने ,विभिन्न समस्या र समस्या समाधानका बिधिका बारेमा बिद्यालयका मिडल स्कुल को अर्डिनेटर कमल लामिछाने , प्राचार्य  डा. त्रिदेब उपाध्यायले अभिमुखिकरण गरेका थिए।
कार्यक्रममा  बिद्यार्थिको चारित्रीक तथा मानसिक बिकासमा अभिभावकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनिहरुलाइ सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखिकरण आयोजना गरिएको बिधालयका सन्थापक  अध्यक्ष चिनु रानाभाटले बताए।
अभिभावकिय भुमिका कलात्मक हुनुपर्ने भन्दै उनले बिद्यार्थिको सर्बाङ्गिण बिकासका हेतु बिद्यालय  र अभिभावकको संयोजनकारी भुमिका नै आबश्यक भएकी उल्लेख गरे।
सो अबसरमा उक्त बिद्यालयका  संस्थापक उपाध्यक्ष  अन्जु बस्नेत रानाभाट ,निर्देशक एरिका रानाभाट ,निर्देशक एलिश रानाभाट ,
प्रसासन प्रमुख  अग्नि सिवाकोटि , लगायत अभिभावकहरुले  सफल अभिभावकिय भुमिकाको बारेमा चर्चा गरेका थिए।

२० चैत्र २०७८, आईतवार ०६:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा