तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

 खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हासिल – मन्त्री थापा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन सम्पन्न

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २० मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, समाचार
 खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हासिल – मन्त्री थापा
46
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

चैत १९ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै कृयाकलाप गर्न सकिने उनको भनाई थियो ।

कोभिड– १९ को कारण प्रदेशका उद्योग व्यवसाय लगायतका सबै क्षेत्रमाआक्रान्त बनाइरहेको अवस्थामा खेलकुदको माध्यमबाट यो ठाउँको विकास गर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउनका लागि महत्वपूर्ण भूमिका पुग्ने मन्त्री थापाले बताए । गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधारहरु थपिने क्रम जारी रहेको हुँदा खेलकुदको सम्भवना बढी रहेको बताउँदै मन्त्री थापाले प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले खेल सम्बन्धी पढनपठान शुरु गरिसकेकाले पनि खेलकुदको सम्भावना बढेर गएको उनको जिकिर थियो ।

उनले भने, ‘खेलकुदकै माध्यमबाट हाम्रो जीवन स्वस्थ बनाउन सक्छौं, खेलकुदको भविष्य धेरै राम्रो छ, खेलाडीहरुले धेरै गर्न सक्छन्, प्रदेशको, देशकै नाम राख्न सक्ने अवस्था सृर्जना भएको छ ।’ गण्डकी प्रदेश सरकारले खेलकुदका क्षेत्रमा यथेस्ट लगानी गरिरहेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा राम्रो बजेटको व्यवस्थापन गरेको दावी गरे ।

प्रदेश सरकार अहिले नयाँ बजेट क्रममा रहेको भन्दै अगिल्लो आर्थिक वर्षमा कोभिडका कारण समग्र पत्रकारहरुको लागिपर्याप्त बजेट व्यवस्थापनगर्न नसकेको भन्दै उनले यसपटक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारको तर्फबाट समेटेर जाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका यूवातथा खेलकुद मन्त्रालयका सचिवब द्रीनाथअधिकारीले ओझेलमा परेका खेलहरुलाई खेल पत्रकारहरुले अघि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेशको खेलकुदको विकासको लागिप्रदेश स्तरिय प्रतियोगिताआवश्यकभएको उनले बताए ।

यस्तै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङले परिषदसंगको सहकार्यमा गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको विकासकालागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा रहेको हुनाले यसमाआवश्यक सुझाव दिनका लागिआग्रह गरे । खेलकुदको विकासको लागि न्यूनतम ३ देखि ५ प्रतिशत बजेट विनियोजन हुनु पर्ने उनको भनाई थियो ।

यस्तै मञ्चका संस्थापकअध्यक्ष रामकृष्ण ज्ञावलीले खेलकुद विटमा कलम चलाउने सबै पत्रकारहरुलाई समेटेर अगाडी बढ्न आग्रह गरे । साझा संस्थामा राजनीति नगर्न उनको सुझाव थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्षगोपीबहादुर भट्टराईले यस क्षेत्रमा खेलकुदपूर्वाधार निर्माणमा पत्रकारको थपचासो जानुपर्ने जनाए ।

कार्यक्रममा नेपालपत्रकार महासंघ गण्डकीका महासचिव तथा निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष केशव पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र शेरचन, सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष केशवराज बराललगायतले बोलेका थिए ।

यसअघि कार्यक्रममा मञ्चको गत चैत ५ गते सम्पन्न तेश्रो साधरण सभा तथा दोश्रो साधरणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटीका संयोजक नेपालपत्रकार महासंघ केन्द्रीय सदस्य एवम् अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले पदस्थापन गराएकी थिइन् ।

अधिवेशनबाट दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तिमगर, सदस्यहरुमा दिपक मुल्मी, नारायण शाही, उमेश पुन, राजु गिरी र एमबीआस्था मगर (मानबहादुर) निर्वाचित भएका थिए ।

अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यसै बर्ष गर्ने, पत्रकारको लागिअक्षयकोष स्थापना गर्ने, तालिम आयोजना गर्ने, छिट्टै नयाँ सदस्यता खुलाउने र सवैको सहकार्य र समन्वयमा अघि बढ्ने बताए । बरालको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन कमिटि सहित निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रति धन्यवाद ज्ञापन गर्दै निर्वमानअध्यक्ष एकराजगिरी र बरालका निकटतम प्रतिद्धोन्दी रञ्जन अधिकारीलाई सल्लाहाकारमा चयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.