तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कांग्रेस कास्की अन्तर्गत विभिन्न २४ वटा शाखा गठन

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र १७ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
कास्कीमा कांग्रेस महासमिति सदस्यको निर्वाचनमा सहमतीको सम्भावना कम
68
SHARES
272
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेस कास्कीले संगठन सुदृढ़ीकरण गर्न तथा कार्य समितिका सदस्यहरुलाई ज़िम्मेवारी दिन बिधान अनुसार बिभिन्न शाखाहरु गठन गरेको छ ।  पार्टीको बिधानमा ६ वटा शाखाहरु उल्लेख गरिएको र आवश्यकता अनुसार विभिन्न शाखा गठन गर्न सक्ने प्रावधान रहेकोले सोही अनुसार विभिन्न २४ वटा शाखाहरु गठन गरिएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिनुभएको छ ।

गठित शाखाहरु मध्ये संगठन शाखा संयोजकमा युवक लामिछाने र सह संयोजकमा लक्ष्मी लम्साल , विकांस शाखा संयोजकमा रामजी प्रसाद कोइराला र सहसंयोजकमा ज्योति कोइराला , कार्यक्रम तथा समन्वय शाखाको संयोजकमा वर्षाकेशव पराजुली र सहसंयोजकमा निर्मला कार्की भण्डारी रहनुभएको छ ।

यसैगरि अभिलेख शाखा संयोजकमा ऋषिराम सुवेदी , प्रचार प्रसार शाखा संयोजकमा विश्व शंकर पालिखे , सह संयोजकमा कमला विन्दु वराल ,  उद्योग तथा वाणिज्य शाखा संयोजकमा वावुराम गिरी , पेशागत तथा वुद्धिजिवी शाखा संयोजकमा सह संयोजकमा विष्णु अधिकारी सह संयोजकमा तारा वराल रहनुभएको छ ।

यसैगरि पर्यटन शाखा संयोजकमा सुदिप गौतम , कृषी, सहकारी तथा वित्तिय शाखा संयोजकमा विष्णु कार्की , स्वास्थ्य शाखा संयोजकमा डा.दिपक सुवेदी , श्रमिक तथा ट्रेड यूनियन शाखा संयोजकमा सीता शर्मा , युवा तथा खेलकुद शाखा संयोजकमा गणेश वस्नेत ,  शिक्षा, अनुसन्धान, विज्ञान तथा प्रविधि शाखा संयोजकमा विजया लक्ष्मी कोइराला , विपद व्यवस्थापन शाखा संयोजकमा  चौ वहादुर गुरुङ्ग सह संयोजकमा चन्द्रमाया गुरुङ्ग,  शान्ति सुरक्षा तथा प्रशासन शाखा संयोजकमा खेम वहादुर गुरुङ्ग , संघ संस्था समन्वय शाखामा संयोजक दक्षिणा सुवेदी ,  अव्यस्थित वसोवास समन्वय शाखा संयोजकमा मानेन्द्र कुमाल ,  स्थानीय तह समन्वय शाखा संयोजकमा धनमाया गुरुङ्ग , भातृ संस्था समन्वय शाखा संयोजकमा अर्जुन गुरुङ्ग,  सह संयोजकमा तारादेवी गुरुङ्ग रहनुभएको छ ।

यसैगरि शुभेच्छुक संस्था समन्वय शाखा संयोजकमा गंगाधर पराजुली सह संयोजकमा देवी गुरुङ्ग, भाषा, साहित्य तथा कला शाखा संयोजकमा सविना तिमिल्सीना ,  गैर सरकारी संस्था शाखा संयोजकमा कसिरन मियाँ, अपांग समन्वय शाखा संयोजकमा अर्पण कोइराला  दलित समन्वय शाखा संयोजकमा मन वहादुर लाम्गादे र सह संयोजकमा मिना कुमारी परियार रहेको जानकारी कास्की कांग्रेसका सचिव भानु ढकालले गुरुकुल खवर लाई जानकारी दिनुभयो ।

केही दिन अगाडी पार्टाको जिल्ला कार्य समितिको बैठक बसेको र सोही बैठकले शाखाहरु गठन गर्ने ज़िम्मेवारी पदाधिकारीहरुलाई दिने निर्णय गरे अनुसार २४ वटा विभिन्न शाखाहरु गठन गरिएको हो ।
यस किसिमका शाखाहरु कार्य समितिका सदस्यहरुको संयोजकत्वमा गठन गर्नुपर्ने व्यवस्था पार्टिको बिधानमा गरिएकोले सदस्यहरुलाई नै संयोजक तोकिएको बताईन्छ । नेपाली कांग्रेसको नियमावलीको परिच्छेद १७ को धारा ३ बमोजिम उल्लिखित जिल्लाका शाखाहरु गठन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.