तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डाँडा गाउँमा कास्की कांग्रेसको चुनाव लक्षित छलफल

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र १३ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
डाँडा गाउँमा कास्की कांग्रेसको चुनाव लक्षित छलफल
61
SHARES
245
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,नेपाली कांग्रेस कास्की एक चुनाव लक्षित छलफलमा जुटेको छ । शनिबार पोखरा पोखरा २८ डाँडा गाउँमा नागरिकसँग कांग्रेस संवाद कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताए । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाँचा मात्र गर्ने उनको भनाई थियो । ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ । त्यो भन्दा बढी गर्दैन,’ उनले भने ।

डाँडा गाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएकोमा उनले दुख प्रकट गरे । ‘कांग्रेसले धेरै काम गरेको छ । यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो । हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’उनले भने ।

जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पु¥याउन आफूहरु घरदैलोमा आइ पुगेको उनले सुनाए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाई थियो । अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आएको खण्डमा पनि फरक नपर्ने उनले बताए ।

मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए । कांगे्रस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए। उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’

डाँडा गाउँबासिसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए । ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन । सँगसँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उनले भने, ‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो ।’

कांग्रेसले समस्या सुन्ने मात्र नभई समाधानतर्फ पनि जुट्ने उनले सुनाए । उनले डाँडागाउँ बासिलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गरे । उनले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पु¥याउने बाँचा समेत गरे ।

नेपाली कांग्रेस कास्की एकका अध्यक्ष राजेन्द्रमणी लामिछानले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए । उनले पछाडी परेका समुदायलाई माथि ल्याउन विपीले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भुमिका खेलेको बताए ।

कार्यक्रममा विकास गुरुङ, सुरजजंग राण, सरु नेपाली, प्रतापराज भण्डारी, श्रीकृष्ण लामिछाने, डाल्डादेवी भुजेल, विश्वरमण अधिकारी, कृतिराज त्रिपाठी लगायतले बोलेका थिए ।
आफ्ना समस्या सुनाएका डाँडा गाउँ बासिले खानेपानीको चर्को समस्या रहेको बताएका थिए । जनताका सारा समस्या सुनि रहेका नेताहरुले समस्या सम्बन्धित निकायसमक्ष पु¥याउने बाँचा गरेका थिए ।

कार्यक्रममा डाँडागाउँबासिको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले आ आफ्ना समस्या सुनाएका थिए । कार्यक्रमको संयोजन गमबहादुर बिकले गरेका थिए ।

ज्येष्ठ नागरिक गंगाराम सुनार र टिकाराम विकलाई बुद्धबहादुर दमै साइलाले नौमती बाजा दिने समेत घोषणा गरेका थिए । कार्यक्रमको अध्यक्षता कास्की एक कांग्रेस सभापति राजेन्द्रमणी लामिछानले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.