तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र ७ मा प्रकाशित
in गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार
जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?
44
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, कानुनत बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न सकेको छैन । दलित समुदायमाथि बषौँदेखि हुदै आएको उत्पिडन हटाउन पुराना पुस्तालाई बाधक देखाउने गरिएता पनि पछिल्लो र शिक्षित पुस्तामा पनि विभेदकारी मानसिकता हावि भएको देखिन्छ । यसको गतिलो उदाहरण हो पर्वत जिल्लाको महाशिला गाउँपालिका ४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तीको प्रक्रिया ।

शिक्षा नियामावली अनुसार विद्यालयका प्रधानाध्यापक हुन योग्य शिक्षक दलित भएकै कारण यहाँ अवसरबाट बञ्चित गराइएको पाइएको छ । प्रध्यानाध्यापक पद रिक्त भएको खण्डमा मावि तहका स्थायी शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने नियमावलीमा उल्लेख छ । यो विद्यालयमा कार्यरत एक मात्र स्थायी मावि तहका शिक्षक लालबहादुर विकलाई अवसरबाट बञ्चित गराएर राहत कोटामा कार्यरत शिक्षक शेषकान्त शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

आफुमा सवै योग्यता हुदाँ समेत अवसरबाट बञ्चित गराउनुलाई शिक्षक विकले दलित समुदाय माथि गरिएको अन्यायका रुपमा बुझेका छन् । ‘मैले यहाँ निकै अपमान सहेर काम गर्नु परेको छ ।’ शिक्षक विकले भने, ‘एउटा समुदायको प्रतिनिधिले जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?’ अवसरबाट बञ्चित हुनुपरेको गुनासो गर्दै विकले विद्यालयमा कार्यरत शिक्षकहरुको ब्यवहार समेत आफुमाथि समान नभएको जानकारी दिए ।

प्रधानाध्यापक नियुक्तीका विषयलाई लिएर गाउँपालिकाका शिक्षा शाखा र अख्तियारसम्म पुगेका विकले न्यायको महशुष गर्न पाएका छैनन् । अख्तियारले समेत अवैधानिक रुपमा प्रअ नियुक्त गरिएकाले तत्काल विकलाई जिम्मेवारी दिन परिपत्र गरेको छ तर गाउँपालिका र विद्यालयसँग सरोकार राख्ने ब्यक्तिहरुले अटेरी गर्दै आएका छन् ।

विद्यालय ब्यवस्थापन समिति गठनलाई पुर्णता नदिने र निमित्तको जिम्मेवारी दिन समितिले पुर्णता पाउनुपर्ने भन्दै शिक्षक विकलाई शिक्षा शाखाले बताउदै आएको छ । यता पिडित विकले भने अपुर्ण विब्यसले राहत कोटाका शिक्षकलाई निमित्त को जिम्मेवारी दिन मिल्ने तर आफ्नो हकमा समिति पुर्ण हुनुपर्ने आश्वासनले सम्वन्धित निकायमा एकल जातीय प्रभाव देखिएको बताउँछन् ।

शिक्षा शाखाका प्रमुख दिनेश शर्माले भने शिक्षक विकलाई जातीय कारणले अवसरबाट बञ्चित गराइएको भन्ने आधार नभएको बताए । उनले लामो समयदेखि कार्यरत शिक्षकलाई निमित्तको जिम्मेवारी दिइएको जानकारी प्राप्त गरेको बताउदै शिक्षा शाखाले चासो दिईरहेको बताए ।

उनले विद्यालय ब्यवस्थापन समिती गठनलाई पुर्णता दिएर प्रअको नियुक्ती गर्न परिपत्र भईसकेको बताए । शर्माका अनुसार विद्यालयमा प्रअ नियुक्त नहुदाँसम्मका लागि विद्यालयका खाता बन्द गर्ने निर्णय समेत भएको जानकारी दिए ।
अवैध रुपमा निमित्त प्रअको जिम्मेवारी सम्हालेका शर्मा जिल्लाकै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका भाई समेत हुन् ।

अशोक विश्वकर्मा

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.