तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक – मन्त्री श्रेष्ठ

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २ मा प्रकाशित
in गण्डकी प्रदेश, विविध, समाचार
टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक – मन्त्री श्रेष्ठ
49
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो। कार्यक्रममा मन्त्री मेखलाल श्रेष्ठले टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको छ ।

पोखरा बृद्धाश्रमको रजतजयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पत्ति रहेको बताउँदै प्रत्येक घरबाट अधिकतम २० मिनेटको दूरीमा ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने आवश्यकता औंल्याउनुभयो  ज्येष्ठ नागरिकलाई लक्षित गरी सिपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले समाजलाई गोलबद्ध बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले विभिन्न चरण पार गर्दै बृद्धाश्रम रजत जयन्तीसम्म आइपुगेको बताउँदै यसको दीगो सञ्चालनका लागि राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवम् सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताउनुभयो  प्रत्येक ज्येष्ठ नागरिकलाई आ आफ्नै घरमा सम्मानपूर्वक रहने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदै उहाँले असहायका लागि मात्रै ज्येष्ठ नागरिक आश्रममा बस्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा बृद्धाश्रममा विभिन्न रुपमा सहयोग गर्ने व्यक्तित्वलाई मन्त्री श्रेष्ठ र बृद्धाश्रमका अध्यक्ष पराजुलीले सम्मानपत्र र दोसल्लाबाट गर्नुभयो ।

कार्यक्रममा निवृत्त शिक्षक समूदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, आनन्दी गृहका अध्यक्ष यज्ञमान शाक्य, पोखरा बृद्धाश्रमका सचिव केशवराज लम्साल, उपाध्यक्ष मनमाया खत्री लगायतले समाजको उन्नयनमा ज्येष्ठ नागरिकको महत्व लगायतका विषयमा बोल्नुभएको थियो । पोखरा बृद्धाश्रममा हाल २६ महिला, २२ पुरुष र सातजना स्याहारकर्ता बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.