तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आसन्न निर्वाचनलाई लक्षित गरि पोखरा महानगरमा कांगेसको प्रशिक्षण

गुरुकुल खबर गुरुकुल खबर
२०७८ फाल्गुन १९ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
आसन्न निर्वाचनलाई लक्षित गरि पोखरा महानगरमा कांगेसको प्रशिक्षण
84
SHARES
335
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , आसन्न निर्वाचनलाई लक्षित गरि नेपाली कॉंग्रेस पोखरा महानगर समितिको आयोजनामा बिहीबार एक दिने कार्यकर्ता प्रशिक्षणा कार्यक्रमको आयोजना गरियो ।

महानगर कार्य समितिका पदाधिकारी, महानगर कार्य समितिका सदस्यहरु तथा महानगरका ३३ वटै वडाका कांग्रेस वडा कार्य समितिका सभापतिहरूका लागि प्रशिक्षणा कार्यक्रमको आयोजना गरेको भनिएपनि कार्यक्रमको प्रारम्भमा कास्की जिल्लाका कांग्रेसको विभिन्न तहको ज़िम्मेवारीमा रहेका हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसको रुपान्तरण विषयमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले प्रकाश पारेका थिए । उनले हरेक नेता वा कार्यकर्तामा रुपान्तरणको आवश्यकतामा जोड दिदै रुपान्तरणका लागि बहसको खांचो औल्याए । ‘रुपान्तरणको अभावले व्यक्ति मात्र होईन पार्टी नै कमजोर हुदै गएको छ’ सभापति बरालले भने ‘हामी जहा थियौ त्यही अडि रहन सकेनौ, चिप्लिदै गयौ; खस्किदै गयौं ।’

उनले नेपाली कांग्रेसको सिद्धान्त र आदर्श लाई जिम्मेवारीमा रहेका हरुले पालना नगर्दा पार्टी कमजोर हुंदै गएको भन्दै आसन्न स्थानीय वा अन्य निर्वाचनमा कांग्रेस नागरिकको एजेण्डा सहित जाने बताए ।

महासिमिति सदस्य तथा प्रशिक्षक रामचन्द्र त्रिपाठीले नेपाली कॉग्रेसको सॉगठनिक सुदृढ़ीकरणमा सुशासनको महत्वबारेमा प्रकाश पार्दै पार्टीप्रति दृढ रही सैद्दान्तिक बहसमा लाग्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य देवराज चालिसेले निर्वाचनको रणनीति निर्माण र प्रचार प्रशारको शैली विषयमा आंफ्नो प्रस्तुती दिएका थिए । उनले चुनावी प्रतिष्पर्धामा जानु अघि रणनीति बलियो बनाएर अगाडि बढे मात्रै निर्वाचनमा सफल हुन सकिने बताए । उनले कांग्रेस कार्यकर्ताहरु प्रतिरक्षात्मक अवस्थामा रहने गरेको भन्दै कम्युनिस्टहरु प्रति आक्रामक बन्न र सत्य कुरा बोल्न पछि नपर्न आग्रह गरे ।

हालको बहुचर्चित एमसिसीका बारेमा प्रकाश पार्दै एमसिसीमा नेमकिपा बाहेक सबै दलहरु जोडिएको तर अहिले कम्युनिस्टहरुले अमेरिकालाई स्थायी शत्रुको रुपमा लिएर कांग्रेस माथी प्रहार गरेको बताए । यो नितान्त अनुदान सहयोग रहेको र नेपालको आवश्यकता पहिचान गरेर आएकोले यसको प्रतिबाद गर्न कार्यकर्तालाई आग्रह गरे ।

अर्का प्रशिक्षक तथा क्षेत्रिय प्रतिनिधि आनन्दराज मुल्मीले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कॉग्रेस पोखरा महानगर कार्य समितिको भुमिकाका बारेमा प्रकाश पार्दै पोखरा महानगरले गर्न नसकेका कामका बारेमा चनाखो हुनुपर्ने बताए ।

यसैगरी अर्का महाधिवेशन प्रतिनिधि बाबुराम आचार्यले लोकतान्त्रिक समाजवादले मात्रै समतामुलक समाज निर्माण हुनेमा जोड दिए ।

यस अघि कार्यक्रमको प्रारम्भमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले स्थानीय निर्वाचनमा जीत हासिल गर्न कांग्रेसले आन्तरिक वैमनष्यता त्याग्नुपर्ने बताए । स्थानीय निर्वाचनकालागि उमेद्वारको आकांक्षीहरु बढीरहेको तर्फ लक्षित गर्दै उनले ईमान्दार र जित्न सक्नेलाई मात्र टिकट दिईनुपर्ने बताए ।

नेपाली कॉंग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्र विजुक्छेले पोखरा महानगर भित्रका कार्यकर्ता लाई राजनीतिक रुपमा प्रशिक्षित गर्न कार्यक्रम गरिएको बताए

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.