Play

कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिक रुपमै सञ्चालन हुने

गुरुकुल खबर


पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीको शुक्रबार जारी आदेश अनुसार कास्कीमा फागुन गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन्  

कास्की प्रशासनले स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने आदेश जारी गरेपछि विधालयहरु संचालन हुनेभएका हुन्

यसैगरी सपिङ मल सुपर मार्केटहरु, विवाह, व्रतवन्ध लगायत धार्मिक कार्यक्रमहरु बढीमा ५० जना सहभागी गराएर सञ्चालन गर्नपाइनेछ

तर सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्को आदेश जारीनहुन्जेलसम्मलाई संचालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्धारा जारी आदेशमा उल्लेख

साथै भेला, जुलुश सभा एवं धेरै मानिस जम्मा हुने कार्यक्रम पनि गर्न नपाइने भएको  ।

२९ माघ २०७८, शनिबार ०२:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा