तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, June 10, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलचौतारामा बिभिन्न बिधामा ब्याडमिण्टन प्रतियोगिता

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १९ मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, समाचार
बेलचौतारामा  बिभिन्न बिधामा ब्याडमिण्टन प्रतियोगिता
34
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारा, तनहुँनिवासी सामाजिक अभियन्ता चन्द्रा थापामगरले एक्लै ब्याडमिण्टन प्रतियोगिताको आयोजना गर्नुभएको छ । मगर जातिको प्रमुख सांस्कृतिक चाड माघे संक्रान्तिको पूर्व सन्ध्यामा सामाजिक अभियन्ता चन्द्राले विभिन्न स्पर्धामा ब्याडमिण्टन प्रतियोगिताको आयोजना गर्नुभएको हो ।

जसमा महिला ए तर्फ आयोजक चन्द्रा थापामगर र खोमाया थापामगरले प्रतियोगिताको उपाधि जित्न सफल भए । त्यस्तै, जमुना पन्त र सुकमाया गुरुङको जोडी उपबिजेता बन्यो । महिला बी तर्फ गंगा रानामगर र विमला थापामगरको जोडीले उपाधि जित्न सफल भयो भने पविता आलेमगर र सरस्वती रमौलीमगरको जोडी उपबिजेता बन्यो ।

त्यसैगरी, पुरुष ए तर्फ चितवनका विधान गुरुङ र कृष्ण सापकोटाको जोडीले उपाधि जित्न सफल भयो । पोखराका सुशील गिरी र कृष्ण बस्नेतको जोडी उपबिजेता बन्यो भने क्रमशः डोलराज आलेमगर र सरोज गुरुङ तथा सुमन श्रेष्ठ र थम रानामगरको जोडी तृतीय भयो ।

पुरुष बी तर्फ सफल भुजेल र विवेक न्यौपानेको जोडीले उपाधि जित्यो भने सागर थापामगर र पोटबहादुर सारूमगरको जोडी उपबिजेता बन्यो । त्यस्तै, क्रमशः रेख श्रेष्ठ र विष्णु रानामगर तथा कुमार गुरुङ र शशांक गुरुङको जोडी तृतीय भयो ।

प्रतियोगिताका बिजेता तथा उपबिजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ, तनहुँका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति, तनहुँका पूर्व उपाध्यक्ष मनिराज थापामगर, शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा सदस्य बुद्धिबहादुर थापा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि एवं नेपाल मगर संघ, तनहुँका अध्यक्ष मनिराज थापामगरले एक्लै यति ठूलो प्रतियोगिता आयोजना गर्नु सहज विषय नभएको भन्दै चन्द्रा थापामगर साहसी महिला भएको बताउनुभयो । एक्लो प्रयासमा पनि सबैको साथले केही गर्न सकिन्छ भन्ने उदाहरण यो प्रतियोगिता भएको उहाँको भनाइ थियो ।

त्यसैगरी, आयोजक सामाजिक अभियन्ता चन्द्रा थापामगरले आफू पनि ब्याडमिण्टनको खेलाडी भएको र खेलका माध्यमबाट मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे संक्रान्तिको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गर्ने सोंच पलाएको बताउनुभयो ।

नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँका अध्यक्ष सुमन आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चन्द्रा थापामगर र देव गुरुङले गर्नुभएको थियो । सो अवसरमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने आर्थिक सहयोगदातासहित अम्पायर तथा सहयोगीलाई सम्मान समेत गरिएको थियो । शुक्रबारदेखि आयोजित प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

सर्वाधिक पढिएका

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण
व्यक्ति/संस्था

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

२०८० जेष्ठ २३ मा प्रकाशित
प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी
गण्डकी प्रदेश

प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा- ११ बुँदे पोखरा घोषणापत्र जारी

२०८० जेष्ठ २३ मा प्रकाशित
जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक
विशेष

जलवायु परिवर्तनको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक

२०८० जेष्ठ २३ मा प्रकाशित
राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
विशेष

राष्ट्रपति पौडेलद्धारा एक लाख नगदसहितको सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

२०८० जेष्ठ २३ मा प्रकाशित
पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

पार्वतीको आवाजमा ‘जुग जाने माया’ बोलको गीत सार्वजनिक (भिडियो)

२०८० जेष्ठ २३ मा प्रकाशित
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
समाचार

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

२०८० जेष्ठ २३ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.