तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पौष २७ गते राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिन दिन काङ्रेस् नेता केसीको माग

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १९ मा प्रकाशित
in बाग्मती प्रदेश, राजनीति, विचार/अन्तरवार्ता, व्यक्ति/संस्था
पौष २७ गते राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिन दिन काङ्रेस् नेता केसीको माग
30
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter
राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने काम सुचारु होस भनी सरकारको ध्यानाकर्षण गराउन तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला कहाँ म सहित सर्वश्री मोदनाथ ‘प्रश्रित’, डा. रमेश ढुङ्गेल, प्रा.डा. सुरेन्द्र के.सी, भरत बस्नेत, धर्मराज बराल, खगेन्द्र सिटौला, सोमप्रसाद पाण्डे, पेशल निरौला नुवोकोट ‘पृथ्वीस्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकार र नागरिक समाजका अन्य अगुवाहरूले तत्कालीन प्रधानमन्त्री शुशील कोइराला लाई भेटेर सम्बन्धित विषयमा ज्ञापनपत्र दिएको कुरा यहाँ स्मरण गर्न चाहन्छु ।
यस विषयमा मेरै जिल्ला नुवाकोटमा २०४८ सालको पृथ्वीजयन्ति मनाउन सम्पूण पार्टी खासगरी वामपन्थी दलहरुको विरोधको बावजुद पनि मेरो आफ्नै उपस्थितिमा मनाएको हो र निरन्तरता दिँदै आएको छ।
विश्वका अन्य मुलुकहरूमा राष्ट्र एकीकरणका नायकहरूको गौरवमय इतिहास छ। ईसापूर्व तेस्रो शताब्दीतिर चीनका सम्राट ‘छिन शिह ह्वाङ्-ती’ ‘छिन्वंश’ का पहिलो सम्राट थिए, जसले छरिएर रहेका ७ मुख्य राज्यहरूलाई युद्धद्वारा एकीकरण गरेको, चीनको विशाल पर्खाल निर्माणको सुरुआत, नाप-तौल र सिक्काको मापन निर्धारण र लिखित भाषाको प्रारम्भ गरेको इतिहास छ। उनैको नामबाट आधुनिक चीनको नामकरण भयो। तर माओले छिन शिह ह्वाङ्तीको रीसले चीनको नाम परिवर्तन गरेनन्, बरु बेलाबखतमा उनको योगदानको कदर गरेकै इतिहास छ।
पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् ।
सोह्रौं शताब्दी (१५३०) तिर मस्कोका ‘महाराजकुमार’ ‘इभान द टेरिबल’का पालामा नै साइबेरिया, कजान, अस्त्राकान आदि ठूल्ठूला भूभाग रुसी साम्राज्यमा समेटियो। इभानले नै रसियालाई मध्ययुगीन राज्यबाट बहुजातीय र विभिन्नतापूर्ण सिंगो साम्राज्यमा परिणत गराए।
दोस्रो विश्वयुद्धमा जर्मनीले रुस (सोभियत संघ) माथि हमला गर्न थाल्दा कम्युनिस्ट तानाशाह स्तालिनले समेत राष्ट्रनिर्माता यी जारको अभूतपूर्व प्रशंसा गर्दै ‘जारहरूले एकीकरण गरी खडा भएको रुसी राष्ट्र जोगाउन सम्पूर्ण रसियालीहरू उठ्नुपर्ने’ अभिव्यक्ति दिए, यस्तै आसयका सडक-नाटक पनि गराए।
जर्मनीका राजनेता ओटो फन बिस्मार्कले सन् १८६० देखि १८९० को अवधिमा जर्मनीलाई पहिलो कल्याणकारी राज्यको रूपमा सिर्जना गरे। जर्मनहरू बिस्मार्कलाई राष्ट्र रचनाको साथै जर्मनीको आधारशीला तयार गर्ने १९ औं शताब्दीका विश्वप्रतिष्ठित राजनेता मान्दछन्। इटालीका जनरल तथा राजनीतिज्ञ जिउसेप्पी ग्यारिवाल्दी (सन् १८०७-१८८२) लाई, क्यामिलो काबुर, भिक्टर इम्मानुएल द्वितीय, जिसेप्पी मेज्जिनीसँगै ‘पितृभूमिका जनक’ मानिन्छ।
विश्व इतिहासको यस्तो परिदृश्य ले राष्ट्र निर्माता हरुको सम्मान लाई स्पष्ट परेको छ। नेपालको राष्ट्रिय एकीकरणको साथै नेपालको नाम,पहिचान र अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने राष्ट्र निर्माता पृथ्वनारायण शाहको इतिहासलाई नै विलुप्त पार्ने, घृणा र बदनामी फैलाउने, एकता दिवसलाई अवमूल्यन गर्ने काम दुःखद छ।
आजको अन्तराष्ट्रिय परिवेश, हाम्रा भूभागतिर मडारिएका शितयुद्ध र भूराजनीतिक जटिलता र विश्व शक्तिहरुको द्वन्दकेन्द्रको रुपमा विकसित नेपालमा अझ राष्ट्रिय एकता दिवश भव्यतासाथ देशभरी मनाउनु अत्यन्त आवश्यक छ । तसर्थ राष्ट्र निर्माता को सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा भव्यतासाथ मनाउन र सार्वजनिक बिदा को लागि सरकारसँग हार्दिक आग्रह गर्दछु ।
अर्जुन नरसिंह केसी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

२०७९ माघ ४ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.