काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सरकारले इसाई धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-