तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीका प्रदेश सभापतिमा सुबेदी , कोईराला, आचार्य, मर्सानी, पाण्डे र पौडेल

गुरुकुल खबर गुरुकुल खबर
२०७८ मंसिर ४ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, समाचार
कास्कीका प्रदेश सभापतिमा सुबेदी , कोईराला, आचार्य, मर्सानी, पाण्डे र पौडेल
51
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ र कोइरालाले २०९ मत प्राप्त गरे ।

यसैगरी पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ (माइला दाई) र निर्मल ढुंगाना विजयी भएका छन् । गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरे । उपसभापतिमै प्रतिस्पर्धा गरेका दीपक कुमार आलेले २०१ र लक्ष्मीदेवी पौडेलले १३५ मत प्राप्त गरे ।

यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन् । शिवले २८२ र ध्रुवले २७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरे ।

यसैगरी सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए । सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शंकर) विजयी भएका छन् ।  शुक्रबार भएको मतदानमा उनले प्रतिस्पर्धी दीपकवीर कुँवरलाई भारी मतान्तरले पराजित गरेका हुन् । कूल ४०२ मतमध्ये पौडेलले २२७ र कुँवरले १२४ मत प्राप्त गरे ।
पार्टीको दुई उपसभापतिमा पार्वतीदेवी कोइराला र पदमबहादुर गुरुङ विजयी भएका छन् । कोइरालाले १९०, गुरुङले १८८ र प्रतिस्पर्धी विकास गुरुङले १६५ र विनोद खड्काले १०० मत प्राप्त गरे ।
यसैगरी सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी विजयी भएका छन् । बरालले १७४, भण्डारीले १७० र प्रतिस्पर्धी शुक्रराज पौडेलले १५४ र उपेन्द्रराज पराजुलीले ९८ मत प्राप्त गरे । यस्तै, सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी विजयी भए । गुरुङले २६४, सुवेदीले २०० प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की २ को (क) प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य विजयी भएका छन् । आचार्यले १२१ मत प्राप्त गर्दा अर्का पराजुलीले ९१ मत ल्याएका हुन् ।
यसैगरी दुई उपसभापतिमा माधव प्रसाद बराल र चेतबहादुर महत विजयी भएका छन् । बरालले १४९, महतले ११८ र प्रतिस्पर्धी षडानन्द लामिछानेले १०४ मत प्राप्त गरे ।
पार्टीको दुई सचिवमा टंकप्रसाद भण्डारी र नारायण प्रसाद शर्मा विजयी भए । भण्डारीले १२७, शर्माले ११७ मत र प्रतिस्पर्धी राजेश गौतमले १०५ मत प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा मर्सानीले प्रतिस्पर्धी सुवास सिग्देललाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । मर्सानीले १४२ मत प्राप्त गरेर विजयी हुँदा सिग्देलले १२० मत प्राप्त गरे ।
यस्तै, पार्टीको उपसभापतिमा सरिता पराजुली १५१, होमबहादुर बानियाँ १५० मतका साथ विजयी भए भने प्रतिस्पर्धी बोधराज घिमिरेले १४१ मत प्राप्त गरे ।
सचिव पदमा सुवर्ण केसी र शिरषकुमार बाँस्तोला विजयी भए । केसीले १४४ र बाँस्तोलाले १३३ मत प्राप्त गरे । सचिवमा प्रतिस्पर्धा गरेका श्रीकृष्ण आचार्यले १०४ र जंगबहादुर हमाल ठकुरीले ९८ मत प्राप्त गरे ।
यसैगरी सहसचिवमा निलम बाटाजू कर्माचार्य र सुरेश खवास निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।  शुक्रबार भएको मतदानमा ३३२ मत खसेको थियो । जसमा पाण्डेले १६६ र पौडेलले १५६ मत प्राप्त गरे ।
यसैगरी पार्टीको दुई उपसभापतिमा मोतीलाल तिमिल्सिना र दिलिप गिरी विजयी भएका छन् । तिमिल्सिनाले १९२ र गिरीले १५३ मत प्राप्त गरे ।
उपसभापतिमै प्रतिस्पर्धा गरेका धनबहादुर थापाले १३८ र रामबहादुर जिसीले ८४ मत प्राप्त गरे । यस्तै, सचिवमा गंगाबहादुर गुरुङ १६८ र प्रकाशचन्द्र सापकोटाले १५८ मत प्राप्त गरी विजयी भए भने विनोद केसीले ९६ र सरोज कुमार गुरुङले ११० मत प्राप्त गरे ।
यसैगरी सहसचिव पदमा अनिल गुरुङले १७० र विष्णुप्रसाद अधिकारीले १६५ मत प्राप्त गरी विजयी भए । अन्य प्रतिस्पर्धी तिलकबहादुर खड्काले ९१ र मिनराज तिमिल्सिनाले ११९ मत प्राप्त गरे /
यसैगरि कास्की क्षेत्र नं १ ख मा कृष्ण प्रसाद कोईराला निर्वाचित भएका छन । उनले अर्जुन गुरुडंलाई पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.