तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मन्त्रीद्वय मनाङे र बुढाको सम्पत्ती सार्वजनिक

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक १६ मा प्रकाशित
in गण्डकी प्रदेश, प्रदेश गतिविधि, राजनीति, विशेष, समाचार
मन्त्रीद्वय मनाङे र बुढाको सम्पत्ती सार्वजनिक
27
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) र भूमी व्यस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण सार्वनिक गरेका छन्। 

मन्त्री नियुक्त भएको ६० दिनभित्र सार्वजनिक गर्नु पर्ने प्रावधान रहे पनि मनाङेको सम्पत्ति विवरण साढे चार महिनापछि मात्रै सार्वजनिक भएको छ। मन्त्री मनाङे जेठ २९ गते नियुक्त भएका थिए। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मन्त्री मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए।
युवा तथा खेलकुदमन्त्री मनाङेले गरेको सम्पत्ति सार्वजनिक विवरणमा सम्पत्तिको नाममा संघर्ष गाईभैंसी प्रालिमा ४० प्रतिशत हिस्सा, २२ तोला सुन, ४५ तोला चाँदी,  ८३ तोला मुगाको माला रहेको छ। मुगा र चाँदी प्राप्तिको स्रोत व्यवसाय रहेको उल्लेख गरेका छन्। 

मन्त्री मनाङेले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको सार्वजनिक सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। अर्कैको नामा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवराणमा छ। 

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको संयूक्त नाममा काठमाडौं २९ धर्मस्थलीमा क्रमश कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन्। प्रति आना ९ लाखमा जग्गा किनेको पनि उनले खुलाएका छन्। 

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेको सम्पत्ति विवरणमा उल्लेख छ। वैदेशिक रोजगारीबाट सुन प्राप्ति गरेको उल्लेख छ। उनको एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपौयाँ मौज्दात रहेको देखाएका छन्। सो रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उल्लेख छ। यसैगरी ६ करोड १० लाख रुपौयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख छ। विवरण अनुसार मनाङेको २ करोड ४० लाख रुपैयाँ ऋण देखिएको छ। मनाङे यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकामा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री भएका थिए। 

यसै गरी गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको बाग्लुङ तारापानी ५ मा पुर्ख्यौली सगोलको जग्गा रहेको सार्वजनिक गरेका छन्। जनएकता बहुउद्देश्य सहकारी संस्था लिमा १० हजार रुपौयाँ रहेको उल्लेख छ। एभरेष्ट बैंकका खातामा पैसा देखिंदैन।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित ९ जना मन्त्रीको सम्पति विवरण गत भदौ ९ गते नै सार्वजनिक भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.