तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउ- कांग्रेस सहमहामन्त्री डा. महत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ कार्तिक ८ मा प्रकाशित
in बाग्मती प्रदेश, राजनीति, विशेष, समाचार
सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउ- कांग्रेस सहमहामन्त्री डा. महत
26
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

Warning: Attempt to read property "child" on null in /home/gurukulkhabar.com/public_html/wp-content/themes/GuruKulPress/class/ContentTag.php on line 45
काठमाडौं, ७ कार्तिक । नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गत असोज ३१ गतेदेखि नेपालको विभिन्न जिल्लामा परेको भारी बर्षाका कारण गएको पहिरो र बाढी परेर जीवन गुमाउनुभएका तथा घरबास क्षतिग्रस्त भएर पराश्रित हुनुभएका नेपाली नागरिकको परिवारलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन नेपाल सरकारसंग अनुरोध गर्नुभएको छ ।
डा.महतले आइतबार एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गर्नुभएको हो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढंगले वितरण गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गर्नुभएको  छ ।
कांग्रेस सहमहामन्त्री डा. महतले नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरुले बर्षा र बाढी पहिरोबाट पीडितहरुको उद्धार,राहत र बसोबासको व्यवस्थाको लागि पहल गर्न गरेको अनुरोधलाई सकारात्मक रुपमा ग्रहण गरी राहत सहयोग घोषणा गरेर बाढी, पहिरो र बर्षाले पुर्याएको नोक्सानीको स्थलगत निरीक्षणमा स्वयं अग्रसर हुनुभएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको पहलकदमीको पनि सराहना गर्नुभएको छ ।
यही कार्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैया आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्युभएको भए प्रतिव्यक्ति थप एक लाख रुपैया दिन तथा प्राकृतिक प्रकोपमा परेर आबास गुमाएका, खाद्यान्नबाली तथा जग्गाजमीन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपैया उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।
सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रुपैया दिने तथा घर पुनर्निमाणका लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपैया उपलब्ध गराउने निर्णय पनि गरेको छ भने घर निर्माणको लागि जग्गा नभएकाहरुको लागि थप ३ लाख दिने निर्णय पनि गरेको छ ।
सरकारले बाढी  पहिरो र बर्षाबाट भएको क्षतिको आँकलन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुका अलवा क्षतिग्रस्त सडक,पुल,विमानस्थलको मर्मत संभार गरेर सञ्चालन गर्न,विपद् प्रभावित क्षेत्रमा रोग फैलन नदिन, प्रभावितहरुको उद्धार,राहत र पुनस्थापना वा पुर्नबासको व्यवस्थामा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको थियो ।
असोजको अन्तिम दिनदेखि नेपालको सुदूरपश्चिमबाट पसेको बर्षाले पाकेर भित्र्याउन तयार भएको धान बालीमा ठूलो क्षति पु¥याएकोले नेपालका किसानहरु चिन्तित भएको उल्लेख गर्दै नेपाली कांग्रसका सहमहामन्त्री डा. महतले भन्नुभएको छ,”यसैले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय कायम गरी क्षतिको यथार्थ विवरण संकलन गरेर क्षति अनुसारको सहयोग दिन अत्यावश्यक छ । अन्यथा नयाँपुस्ताका लागि आकर्षणबिहिन र उपेक्षित बन्दै गएको कृषि अरु उपेक्षित हुन सक्ने स्थिति पैदान हुन सक्छ।“
डा. महतले देशभरका किसानहरु पीडित भएको यो दुःखद  घडीमा देशका बीमा कम्पनीहरुलाई किसानलाई कृषि बीमाको जानकारी गराएर बाली बीमा गराउन उत्प्रेरित गर्न पनि आग्रह गर्दै भन्नुभएको छ,” यसले भविष्यमा बालीको क्षतिपूर्ति सहज हुन जानेछ ।“

नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतले बेमौसममा परेको बर्षाले पु¥याएको क्षतिले हामीलाई मौसमसम्बन्धी जानकारीलाई गम्भीरतापूर्वक लिन पनि शिक्षा दिएको बताउनुभएको छ ।

उहाँले खास गरी भारतीय उपमहाद्धीप र पश्चिमी अरब सागरमा विकसित हुने मौसमी प्रणालीको प्रत्यक्ष असर नेपालमा पर्ने उल्लेख गर्दै यससम्बन्धी जानकारी विशेष प्राथमिकतासाथ सार्वजनिक गर्न जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गर्नुभएको छ ।

डा. महतले नेपालका सम्पूर्ण सञ्चार माध्यमहरुलाई पनि मौसमसम्बन्धी समाचारलाई प्राथमिकतामा राखेर लक्षित वर्गमा सूचना प्रवाहित गर्न सहयोग गरिदिन बिनम्र अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.