तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ- नेपाली कांग्रेसको १४ औं महाधिवेशन

गुरुकुल खबर गुरुकुल खबर
२०७८ असार १७ मा प्रकाशित
in राजनीति, विचार/अन्तरवार्ता
सन्दर्भ- नेपाली कांग्रेसको १४ औं महाधिवेशन
84
SHARES
337
VIEWS
Share on FacebookShare on Twitter
नेपाली काङ्ग्रेस १४ महाधिवेशनको नजिक पुगेको छ। देशको लामो र गौरवपुर्ण इतिहास बोकेको लोकतान्त्रिक पार्टीको महाधिवेशन हुँदै गर्दा देश भित्र र बाहिर समेत अत्यन्त महत्त्वका साथ हेरिएको छ।किनकि यसले तय गर्ने बिचार,निति,दृष्टिकोण,योजना र नेतृत्व बाट देश,नागरिक र अन्तर्राष्ट्रिय सम्बन्ध समेतमा महत्त्वपूर्ण प्रभाव पार्दछ।
जननायक वि पि कोइराला द्वारा प्रतिपादित बिचार र सिद्धान्तको मुल स्वरुपमा सञ्चालित यो पार्टीको महाधिवेशन नजिकिदै गर्दा लोकतान्त्रिक बिचारको पार्टी भएको नाताले पनि पार्टी भित्र,बाहिर र शुभचिन्तक एवं बिचारकहरु बाट पार्टीको बैचारिक,सैद्धान्तिक साङ्ग्ठनिक,दृष्टिकोण,भावी योजनाहरु र नेतृत्व तहको बारेमा बहस र छलफल सुरु भएकाछन् ।
जुन किसिमले कुराहरु आएका छन् ।
यी लगाएतका बिषयहरुमा व्यापक र घनिभुत रुपमा जनमन्थन भइ कतिपय बिषयहरुमा स्पष्टता र कतिपयमा समयको गतिशीलता संगै परिस्कृत र परिमार्जन गर्दै जानु आवश्यक छ।
१, पार्टीको बैचारिक सैद्धान्तिक पक्ष।
२, साङ्ग्ठनिक संरचना।
३, निति र योजनाहरु।
४, मुद्दा ।
५, नेतृत्व ।
यी बिषयहरु लाई सहि दिशा दिन बिगतको निर्मम समिक्षा,बर्तमानको यथार्थता लाई अध्ययन र विश्लेषण गरि भावी कार्यक्रमको तय गर्नुपर्दछ। यदि पार्टीलाई लोकतान्त्रिक समाजवादी बिचार एवं नागरिकको पार्टी बनाउने हो भने त्यहाँ नागरिकको चाहना र आवस्यकताको स्पष्ट झलक देखिनु पर्दछ। यी बिषयहरुमा राज्यको जिम्मेवारी हुनुपर्छ।
१, हरेक परिवारको निम्ति आवासको ब्यबस्था।
२, इन्स्योरेन्स लगाएका ब्यबस्था मार्फत सबैको स्वास्थमा पहुँच।
३, सबैलाई क्षमता र ईच्छाको आधारमा शिक्षा र तालीमको ब्यबस्था।
४, ब्यापाक उत्पादनका योजना तयार गरि स्वरोजगारिको ब्यबस्था।
   त्यसमा बिदेशमा रोजगारका निम्ति पुगेका युवा र ३० बर्ष मुनिका नव युवालाई उत्पादन र पर्यटन तर्फ जोड दिने।
५, प्रौढका निम्ति निवृत्तभरण्को ब्यबस्था।
यी र यस्ता बिषयहरु संगै पार्टीलाई बिचार र व्यबहारबाट नै ग्रामीणमुखि,जनमुखी एवं तल्लो बर्ग समुदायको उत्थानका कार्यक्रमहरु तयार गरि लोकतान्त्रिक पद्धतिको समुन्नति तर्फ गतिशील बनाउदै अगाडि बढ्न प्रतिबद्ध हुनपर्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी  प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषद – मुख्यमन्त्रीदेखि मन्त्रीसम्म अनुभवका हिसाबले सबै नयाँ

गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषद – मुख्यमन्त्रीदेखि मन्त्रीसम्म अनुभवका हिसाबले सबै नयाँ

२०८० बैशाख ३१ मा प्रकाशित
माओवादी केन्द्रले म्याग्दीका जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने, अब सरकारले छिट्टै पूर्णता पाउछ-मन्त्री सरस्वती अर्याल

माओवादी केन्द्रले म्याग्दीका जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने, अब सरकारले छिट्टै पूर्णता पाउछ-मन्त्री सरस्वती अर्याल

२०८० बैशाख २९ मा प्रकाशित
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

२०८० बैशाख २७ मा प्रकाशित
संघीय संसदको दुवै सदनमा मुलुकको वर्तमान आर्थिक स्थितिबारे चिन्ता, सरकार पपुलिष्ट बजेटतर्फ केन्द्रित भएको आरोप

संघीय संसदको दुवै सदनमा मुलुकको वर्तमान आर्थिक स्थितिबारे चिन्ता, सरकार पपुलिष्ट बजेटतर्फ केन्द्रित भएको आरोप

२०८० बैशाख २५ मा प्रकाशित
अबको सांसद को ? निर्वाचन आयोगको आधिकारिकता विन्दाबासिनीलाई रअदालतको आदेश ढाकाकुमारलाई

अबको सांसद को ? निर्वाचन आयोगको आधिकारिकता विन्दाबासिनीलाई रअदालतको आदेश ढाकाकुमारलाई

२०८० बैशाख २५ मा प्रकाशित
सत्तागठबन्धन दलका बीचमा सरकारको नीति, कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल

सत्तागठबन्धन दलका बीचमा सरकारको नीति, कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल

२०८० बैशाख २० मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा
समाचार

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
समाचार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)
गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.