तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना लगायतका महामारी र महाब्याधीबाट बच्न सिद्दमहायोग अनुष्ठान संचालन

गुरुकुल खबर गुरुकुल खबर
२०७८ जेष्ठ १२ मा प्रकाशित
in प्रदेश नं १, बाग्मती प्रदेश, विविध, विशेष, शिक्षा/स्वास्थ्य, समाचार, सुदूरपश्चिम प्रदेश
कोरोना लगायतका महामारी र महाब्याधीबाट बच्न सिद्दमहायोग अनुष्ठान संचालन
45
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, विश्वमा महामारीको रुपमा फैलिएको र पछिल्लो समय नेपाल भारत लगायतका मुलुकलाई आक्रान्त बनाएको कोरोना महामारीबाट जीवन रक्षा गर्ने उद्देश्यका साथ धार्मिक क्षेत्रमा संलग्न व्यक्तित्वद्वारा एक महाअभियान शुरु गरिएको छ । सिद्दमहायोग अनुष्ठान नाम दिईएको यस महाअभियानको संचालन जगद्गगुरु महायोगी सिद्दबाबाले गर्दै हुनुहुन्छ ।

यही जेठ १२ गते बाट शुरु भएको महाअभियान जेठ २७ गते सम्म चल्नेछ । उचित आहार बिहार , उचित आत्मसंयम र उचित दिनचर्या क़ायम गरेमा कोरोना लगायतका रोग , महामारी र महाब्याधीबाट बच्न सकिने भएकोले यसका लागि मज़बूत आधार तयार गर्न सिद्द महायोग अनुष्ठान संचालन गरिएको बताईएको छ ।

जगद्गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्दबाबा आध्यात्मिक प्रतिष्ठानले जनाएअनुसार प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर अनुष्ठानमा सहभागी बन्ने व्यवस्था गरिएको छ । यो अनुष्ठान भर्चुअल माध्यमबाट हुन लागेको हो । १५ दिन सम्म बिहान ५ बजे बाट ७ बजे सम्म अनुष्ठान हुने र त्यसमा सबै जना आआफ्नो घरबाटै भर्चुअल माध्यमबाट जोडिएर साधना सहितको अनुष्ठानमा सहभागी बन्नुपर्ने छ । अनुष्ठानको पहिलो दिन नै करिव चार सय जना सहभागी बनेका थिए ।

बुद्ध पूर्णिमाको अवसर पारेर शुरु गरिएको हिमालयन सिद्ध महायोगानुष्ठानमा सात्विक आयुर्वेदिक भोजन र यौगिक दिनचर्या हुन सकेमा उच्च मनोवल प्राप्त हुने र त्यसबाट नै कोविड -१९ बाट आक्रान्त नेपाली समाज मात्र नभएर विश्व मानव समाज नै लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो महामारिले सृजना गरेको बिपत्ति बाट आफु बच्ने मात्र नभएर अरूलाई पनि बचाउने संकल्पका साथ महायोगी सिद्धबाबा स्वामी श्रीरामकृष्णाचार्य जी माहाराज ले श्रीरामानन्दाचार्य सेवापीठ चतराधाम बाट यो ऐतिहासिक अनुष्ठान सञ्चालन गरिरहनु भएको छ, वहांका अनुसार अनुष्ठानको प्रमुख उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु , रोगी व्यक्तिको रोग निर्मूल गर्नु र वर्तमान कोरोना महामारीबाट मानव जीवनको रक्षा गर्नु गरि तिनवटा रहेका छन ।

वर्तमान र प्राचीन विज्ञानबाट प्रमाणित भएका तथ्यहरुलाई हेरेर पूर्वीय दर्शनको परिणामलाई मध्यनजर गर्दै ६ वटा शास्वत नियमलाई ध्यानमा राखेर अनुष्ठान तयार गरिएको हो । जस अनुसार उचित अन्न जलको व्यवस्थापन र सेवन , प्रकाश र शुद्ध वायुको संयमित सेवन, मलमूत्र पसिना आदीको यथानियम निष्कासन , शारीरिक रुपमा चिसो र तातोबाट रक्षा, उचित व्यायाम परिश्रम र विश्राम तथा विषाक्त द्रव्य, किटाणु र भाईरसबाट जीवन रक्षा रहेका छन ।

अनुष्ठानमा सहभागी हुनेहरुले केही घरायसी सामानको जोहो गर्नुपर्ने र केही नियम समेत पालना गर्नुपर्ने बताईन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.