तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चलचित्र पत्रकार संघ कास्कीले मनायो स्थापना दिवस

गुरुकुल खबर गुरुकुल खबर
२०७८ जेष्ठ ८ मा प्रकाशित
in अन्य, कला/साहित्य, गण्डकी प्रदेश, प्रविधि, मनोरञ्जन, विविध, समाचार
चलचित्र पत्रकार संघ कास्कीले  मनायो स्थापना दिवस
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।  चलचित्र पत्रकार संघको २२ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले चलचित्रले सिङ्गो देश परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरण दिँदै यसको विकासका लागि चलचित्र पत्रकार संघ कास्कीसँग समन्वय गरेर महासंघले कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरिन् । रंगपत्रकार सबै क्षेत्रका पत्रकारको हितका लागि महासंघले कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको उनले बताइन् ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०५५ सालमा भरत शाक्यको अध्यक्षतामा चलचित्र पत्रकार संघ२०६० सालमा पोखरामा स्थापना भएको बताउँदै पछिल्लो कार्यसमितिबाट उदाहरणीय काम भएको प्रति खुशी व्यक्त गरे । निवर्तमान अध्यक्ष रेम विकले चलचित्रका क्रियाकलापनहुँदा पनि संघले कार्यक्रमहरुको आयोजना गर्नु सह्रानिय भएको बताए । ।

गुरुङ फिल्म एशोसियसन जिफानका अध्यक्ष भोजबहादुर गुरुङले कोरोनाले गुरुङ चलचित्र क्षेत्रलाई असर गरिरहेको जानकारी गराए  । दर्शकमा मनोविज्ञान परिवर्तन भइरहेको बताउँदै  समय अनुसार चलचित्र निर्माणमा परिवर्तन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । समय सापेक्षित चलचित्र निर्माणमा जोड दिँदै चलचित्र पत्रकारहरुमा पनि प्राविधिक अध्ययनको आवश्यकता रहेको उनले बताए ।

चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले महामारीका समयमा सबै एक भएर  हातेमालो गर्दै  अगाडि बढ्नुपर्ने बताए । चलचित्रका गतिविधि नभएता पनि पत्रकारले खोजी गर्नुपर्ने विषयलाई उनले जोड दिए ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले २२ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार कोरोना कहर साम्य हुनासाथ उपयुक्त समयको व्यवस्थापन गरी पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए । संघले गरेका गतिविधिका बारेमा जानकारी गराउँदै अध्यक्ष गिरीले आफु नेतृत्वको कार्यसमिति आएपछि कोरोना महामारी पनि आएको र सोचेजस्तो काम अझै गर्न नसकिएको बताए ।  कार्यक्रममा सल्लाहकार जितेश प्रधान, चलचित्र व्यवसायी तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कारका संस्थापक निकेश द्वाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.