तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि

गुरुकुल खबर गुरुकुल खबर
२०७७ चैत्र ८ मा प्रकाशित
in कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५, बाग्मती प्रदेश, राजनीति, विशेष, विश्व, समाचार, सुदूरपश्चिम प्रदेश
नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि
28
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको प्रवास स्थित निकाय नेपाली जनसम्पर्क समिति कतारको पाँचौ राष्ट्रिय अधिवेशनले सभापतिमा मोहम्मद अजिज अलिलाइ निर्बिरोध निर्वाचित गरेको छ l

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनका बिशिष्ठ अतिथिहरु कांग्रेस महामन्त्री डा. शशांक कोईराला ,केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, केन्द्रीय सदस्य एनपी साउद,नेपाली राजदुताबास कतारका दित्तीय सचिव प्रविन भट्टराई, जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराइले सम्बोधन गर्नु भएको थियो l

भर्चुअल मार्फत गरिएको अधिवेशनको उद्घाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथि निधिले जनसम्पर्क समिति कतारले  कोभिड १९ को प्रतिकुल अवस्थामा पनि प्रबिधि मार्फत अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको भन्दै अन्य जनसम्पर्क समितिहरुले पनि यी विधिबाट यथासक्य अधिवेशनहरु सम्पन्न गर्न सुझाउनु भएको थियो l

कार्यक्रमको दौरान चितवनमा रहनुभएका महामन्त्री कोइरालाले चितवन एयरपोर्टबाटनै जुम भिडियो कल गरि अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो अर्जुन नरसिंह केसी एनपी साउद लगायतका केन्द्रीय नेताहरुले सम्बोधनका क्रममा जनसम्पर्क समिति कतारले प्रबिधि मार्फत गरेको भब्य अधिवेशनले आफुहरु जनसम्पर्क समिति कतारको दोश्रो अधिवेशनमा भौतिक रुपमा कतारमा उपस्थित भएको स्मरण ताजा गराएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो l

कार्यक्रममा नेपाली दुताबासका दित्तीय सचिवले बर्तमान कोभिड १९ को अवस्था कतार सरकार र स्वास्थ्य संगठनको निर्देशित कानुनको दायरामा रहेर नेपाली समुदायले आफ्ना गतिबिधि गर्नु पर्ने भन्दै जनसम्पर्क समितिले त्यहि दायरामा रहेर आफ्नो अधिवेशन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भएको थियो l जनसम्पर्क समिति कतारका अधिवेशन प्रतिनिधिहरु र विश्वभरिका जनसम्पर्क समितिका सभापतिहरु , दोहाका बैचारिक संस्थाका प्रमुख एनआरएनए ,आइसीसी र एनसीसी पत्रकार महासंघ र सामाजिक संस्थाका प्रमुखहरु भर्चुअल कार्यक्रममा जोडिएका थिए l

कार्यक्रमको बन्द सत्रबाट सभापति अजिज अलि सहित उपसभापतिहरुमा ठाकुर कुमार परियार, राम कुमार मण्डल र अर्जुन चापागाई महामन्त्रीमा केदार भुसाल र अबु अलि सहमहामन्त्रीमा भोजबहादुर साउद र खगेन्द्र खनाल कोषाध्यक्षमा केदार शर्मा सहकोषाध्यक्षमा महेश्वर मण्डल निर्बिरोध निर्वाचित भएका छन त्यसै गरि समितिको सदस्यहरुमा शिवराज गौतम,रामेश्वर मण्डल, छबिलाल भट्टराइ, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अलि, दिपजंग शाह, कृष्ण पन्थी, मो. इन्दाज आलम, बसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र ईशिलाल पण्डित रहेका छन त्यसै गरि प्रदेश नम्बर २ को संयोजक शेख हनिफ मिया ३ को संयोजक डेग बहादुर भारती ४ को बिकाश भुजेल ५ को कृष्ण शाह ७ को नरेश जैसी रहेका छन l

अधिवेशनले नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ सभापति अजिज अलि (पदेन) सहित संस्थापक सभापति नरेन्द्र भाट र संस्थापक महामन्त्री बिमल सुवेदी महासमिति सदस्य रहेका छन भने महाधिवेशन प्रतिनिधिहरुमा क्रान्ति सिंह, शंकर न्यौपाने, प्रविन गुरुङ र राजु रेग्मी (राज) रहेका छन l

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.