तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मानव अधिकार रक्षकलाई निर्वाध काम गर्न देउ – एआई समूह ८२

गुरुकुल खबर गुरुकुल खबर
२०७७ अशोज १८ मा प्रकाशित
in अन्य, गण्डकी प्रदेश, विविध, विशेष, समाचार
मानव अधिकार रक्षकलाई निर्वाध काम गर्न देउ – एआई समूह ८२
28
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । एमनेस्टी इन्टरनेशनल नेपाल, शिक्षक तथा सामाजिक कार्यकर्ता समूह-८२ को २४ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले एम्नेस्टी इन्डियायालाई जबर्जस्ती बन्द गराइनु कुनै एउटा छिटपुट घटना नभई यो भारतमा अभियन्ताहरू, सरकारका आलोचकहरू, पत्रकार, मानवअधिकार रक्षक र नागरिक समाजको सदस्यहरूमाथि बढ्दो दमनको प्रवृत्ति रहेको कुरामा जोड दिएका थिए

प्रजातन्त्रको आधारस्तम्भ अभिव्यक्ति स्वतन्त्रता र नागरिक समाजको अवस्था भारत र नेपाल लगायतका मुलुकमा खुम्चिँदै जानु चिन्ताजनक रहेको भन्दै उनिहरुले यस्ता गम्भीर विषयलाई तत्कालै संबोधन गर्न र मानवअधिकार संस्था, अभियन्ता र मानवअधिकार रक्षकहरूलाई स्वतन्त्रपूर्वक र बिना रोकतोक काम गर्ने वातावरण बनाउन सम्बन्धित देशका सरकारलाई आह्वान गरेका थिए ।

समूहको शनिवार सम्पन्न साधारण सभाको उद्घाटन एमनेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य महेश पौडेलले गर्नुभएको थियो । त्यस अवसरमा बोल्दै पौडेलले एमनेस्टीले चलाएको अभियानका कारण विश्वका धेरै देशमा आम सर्वसाधारणको जिवन रक्षा भएको बताउनुभयो ।

कार्यक्रममा समूहका संस्थापक संयोजक हेडम्ब प्रसाद कोईराला, पूर्व संयोजक विश्वेश्वर पराजुली , समूहका पूर्व सचिव गुमनाथ लामिछाने , सदस्य कुलदेवी बराल , एमनेस्टी ईन्टरनेशनल समूह ५४ का संयोजक भानु पराजुली लगायतका वक्ताले नेपालमा पनि मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । समूहको साधारण सभामा सचिव अनिल कुमार सिंहले पेश गर्नुभएको वार्षिक तथा कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

साधारण सभामा समूहका संयोजक रमेश बरालले संस्थाले अघिल्लो वर्ष सम्पन्न गरेका विभिन्न कामका बारेमा जानकारी गराउंदै सिमित श्रोत र साधनका बाबजुद धेरै गतिविधि गरिएको बताउनुभयो । संयोजक बरालका अनुसार गत वर्ष समूहले मानव अधिकार शिक्षा कार्यक्रम, महिला स्वास्थ्य अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै मानव अधिकार दिवस , महिला हिंसा विरुद्धको दिवसमा विभिन्न कार्यक्रम गरेको थियो । यसका साथै न्याय र मानव अधिकार संग सम्बन्धित विभिन्न विषयमा हस्ताक्षर संकलन अभियान समेत संस्थाले गरेको संयोजक बरालले बताउनुभयो ।

२५ वर्ष अगाडी पोखराका ९ जना शिक्षक सामाजिक कार्यकर्ता मिलेर उक्त समूह स्थापना गरेका हुन । तत्कालिन अवस्थामा समूहको संयोजकमा हेडम्ब प्रसाद कोईराला र अन्य संस्थापकहरुमा विश्वेश्वर पराजुली , लोकराज पहारी, तोयनाथ पौडेल , जनकलाल श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, राम बहादुर थापा र दुर्गा देवी कोईराला रहेकोमा नारायण , दुर्गा र राम बहादुरको निधन भैसकेको छ । समूहमा हाल शिक्षा र सामाजिक क्षेत्रसंग सम्बन्धित १४५ जना सदस्यहरु रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.