तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बतास अर्गनाइजेशन र भाटभटेनी सुपर मार्केटबीच ब्राण्डिङ सम्झौता

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार १९ मा प्रकाशित
in अर्थ, प्रदेश गतिविधि, समाचार
बतास अर्गनाइजेशन र भाटभटेनी सुपर मार्केटबीच ब्राण्डिङ सम्झौता
40
SHARES
159
VIEWS
Share on FacebookShare on Twitter

बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रा.लि. तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ । अन्तर्राष्ट्रिय स्तरका विज्ञापन सामग्री सहितका ब्राण्डिङ गर्न दुवै पक्षले अबका दिनमा देशभरका भाटभटेनी सुपर मार्केटलाई नयाँ र आकर्षक साजसज्जासहित मनमोहक रुप दिने विषयमा पनि सहमति भएको छ । सम्झौतापत्रमा बतास अर्गनाइजेसनका तर्फबाट बतास एडब्राइटका अध्यक्ष ओशिन बतास र भाटभटेनी सुपर मार्केटका तर्फबाट प्रबन्ध निर्देशक कल्याण गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

बतास एडब्राइटबाट यसबाहेक भाटभटेनी सुपर मार्केटका सम्पूर्ण शाखामा समय तालिकाअनुसार नेपालमा प्रथम पटक पप–अप बिक्री केन्द्रको पनि स्थापना गरिने छ । जहाँबाट उपभोक्ताले विभिन्न प्रकारका छुटका साथै विभिन्न कम्पनीहरुको स्टक क्लियरेन्स बिक्रीबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरका कस्मेटिक ब्राण्डका फ्रि सेम्पलिङ डेमो गर्ने स्टलको पनि प्रबन्ध गरिने छ । नेपालमा उत्पादित तथा आयातित वस्तुको मार्केटिङलाई प्रवद्र्धन गर्न दुई कम्पनीबीच भएको यो सम्झौता कोशेढुंगा हुने अपेक्षा गरिएको छ भने नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसार एवं बजारीकरणको प्रयासमा यो सम्झौताले नयाँ आयाम थप्नेछ ।

नेपालमा किनमेलको पर्याय नै बनिसकेको भाटभटेनीमा बतास एडब्राइटसँगको यो सहकार्यबाट आम उपभोक्ताले मुलुकभित्रै किनमेल गन्तव्यको अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नसक्ने दुवै पक्षले विश्वास लिएका छन् । हाल भाटभटेनीका विभिन्न स्टोरमा दैनिक ७२ हजारले भ्रमण गर्ने र त्यसमध्ये औषत ३५ हजारले किनमेल गर्ने गरेको तथ्यांक छ । गुणस्तरीय उत्पादनसँगै बजारीकरणबाटै ब्राण्ड स्थापित हुने विश्वव्यापी मान्यताबाट फाइदा उठाउन नेपाली उत्पादक र बिक्रेताका लागि यो सम्झौताले राम्रो अवसर सिर्जना हुने बतास एडब्राइटका अध्यक्ष ओशिन बतासले बताउनुभएको छ ।

कोरोना संकटबाट लामो समय थलिएको व्यापार व्यवसाय भर्खर बामे सर्दै गरेको अवस्थामा प्रवद्र्धनात्मक गतिविधिलाई पनि सँगै अघि बढाउन सकेमा ब्राण्ड स्थापित गराउन सहयोग पुग्ने उहाँको विश्वास छ । “यसका लागि सबैभन्दा बढी ब्राण्डप्रति सचेत ग्राहकको चाप हुने भाटभटेनीको वृहत सञ्जाल नै उपयुक्त विकल्प हुनेमा दुईमत छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.