तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार ४ मा प्रकाशित
in गण्डकी प्रदेश, विश्व, समाचार
समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।
39
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , २८ जेठ।

पंचासे हर्पन डाँडा समाज युकेले कोरोना महामारीका कारण समस्यामा परेकाहरुको लागि दोश्रो चरणमा राहत स्वरुप नगद र खाधान्न सामाग्री वितरण गरेको छ। कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने पर्यटकीय स्थल पंचासे डांडा नजिकका दमदमे , सिधाने , कुद्बीडाँडा र मकानपुर गाउंबाट बेलायतमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न हरुले झण्डै एक दशक अगाडी समाजको स्थापना गरेका थिए।

समाजले पहिलो चरणमा उल्लिखित चारवटा गाउंमा पुगेर ८० परिवारलाई करिव २ लाख ४० हजारको खाधान्न सामाग्री राहत स्वरुप वितरण गरेकोमा दोश्रो चरणमा ति गाउंबाट पोखरा आएर बसोबास गर्ने तर कोरोनाका कारण समस्यामा परेका १७ परिवारलाई करिब ९० हज़ार रुपैया बराबरको नगद र खाधान्न सामाग्री वितरण गरिएको थियो।

राहत वितरणमा समाजका महासचिव प्रकाश गुरुडं र समाजका सदस्यहरु धर्मवती गुरुङ,संगीना गुरुङ,मन देवी गुरुङ सहित पोखराका निर्माण व्यवसायी ठाकुर गुरुङ र अग्रज पत्रकार एवं स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुली समेत सहभागी थिए। समाजका महासचिव र सदस्यहरु चारै जना लकडाउनका कारण बेलायत फर्किन नपाएपछि पोखरामा बसेर राहत वितरण लगायतका सामाजिक काममा जुटिरहेका छन।

मंगलवार पनि टोलीले पोखराको छोरेपाटन , पृथ्वीचोक , लालीगुरांस टोल , लेकसाईड , विरौटा , लामाचौर लगायतका क्षेत्रमा गाउंबाट आएर बसोबास गर्दै आएका दलित , विपन्न र असहाय परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिएको थियो।
त्यस क्रममा पोखराको बिरौटमा भाडामा बस्दै गरेकी चीज कुमारी गुरुङलाई नगद ३० हज़ार रुपैया र खाधान्न सामाग्री वितरण गरिएको थियो । आफ्नो श्रीमानको रहस्यमय मृत्यु पछि होटलमा सामान्य काम गरेर चार जना छोरीहरु सहित बस्दै आएकी उनले श्रीमानको मृत्युपछि घरपरिवारबाट समेत कुनै सहयोग नपाएको भन्दै दुखेसो गरेकी थिईन।
यसै गरि पृथ्वीचोक क्षेत्रमा सुकुम्बासी टोलमा बस्ने जौमाया गुरुङ लाई नगद १० हज़ार रुपैयां सहित खाधान्न सामाग्री वितरण गरिएको थियो।

लालीगुरास टोलमा बस्ने वृद्धा मिन कुमारी घलेका श्रीमान ४० वर्ष अगाडी बाट सम्पर्क विहिन ( वेपत्ता) रहेको भएपनि एकल महिलाले पाउने भत्ता पाउन नसकेको र उनको उमेर ७० वर्ष पुगिसकेको भएपनि नागरिकतामा भने कम उमेर ( ५९ वर्ष ) मात्र उल्लेख गरिएको कारण सरकारबाट उपलब्ध हुने वृद्ध भत्ताबाट समेत उनि वन्चित रहेकी छन। उनको छोरा बुहारीबाट एक छोरीको जन्म भएपछि छोराको मृत्यु भएको र बुहारीले पनि घर छोडेर अन्यत्र हिंडेपछि वृद्ध हजुरआमा र नातिनी सलिना घले मात्र परिवारमा छन ! सलिनाले कक्षा १२ उत्तिर्ण गरेको भएपनि आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेको बताएपछि टोलीले उनको अध्ययनका लागि सहयोग गर्न पहल गर्ने आश्वासन समेत दिएको थियो।

समाजले आफ्नो गाउं क्षेत्रबाट पोखरा आएर बसेका हरुको वास्तविक समस्याबारेमा जानकारी लिने अनि राहत पाउनेहरुलाई गर्मी र वर्षाका कारण समस्या नहोस भन्ने उद्देश्यले उनिहरु बस्ने ठाउंमा नै राहत सामाग्री पुर्याएको समाजका महासचिव प्रकाश गुरुडंले जानकारी दिए।

अजय क्षेत्री
गुरुकुल सम्वाददाता

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.