Play

महेश्वरी मावि पोखरा २२ को वार्षिकोत्सव सम्पन्न

गुरुकुल खबर


पोखरा । पोखरा महानगर वडा नं २२ मा रहेको श्री महेश्वरी माध्यमिक विधालय लुकुन्स्वाँराको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफू पदमा रहदा वा नरहदा पनि विधालयको भौतिक तथा नैतिक रुपमा साथ दिने बताउदै  शिक्षाको मोडल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।
विधालयका प्रधानाध्यापक कुलदेवी बरालले विधालयको आर्थिक वर्ष को २०७८/७९ शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको संचालनमा विधालयका शिक्षक महेश बरालले गरेका थिए ।

 

२९ मंसिर २०७९, बिहीबार २०:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा