Play

ललितपुर २ मा एमालेका महर्जन विजयी

गुरुकुल खबर


ललितपुर : ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित विजयी भएका छन्।

निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याए।  ८ हजार ६६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जन तेस्रो भए।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो, राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मतसहित पाँचौ भए। स्वत्नत्र उम्मेदवार दिपेशकुमार केसीले १३९२ ल्याए।

६ मंसिर २०७९, मंगलवार ०५:४८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा