Play

जतनाले दिएको समर्थनले उत्साहित छु– अधिकारी

गुरुकुल खबर


पोखरा, २६ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ क का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जनताबाट पाएको माया, सद्भाव र समर्थनले आफू उत्साहित भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर २७ र ३१ मा भएको घरदैलो कार्यक्रममा नेता अधिकारीले उक्त कुरा बताएका हुन् ।
एमालेका संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताए । त्यहाँका स्थानियले जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर विकासका थप कामलाई अगाडी बढाउन आग्रह गरे ।
उम्मेदवार अधिकारीले आफू सदैव आफू जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनताकै सल्लाह र समन्वयमा विकासका योजनाहरु अगाडी बढाईने बताए ।

वडा नम्वर २७ को घरदैलोको क्रममा स्थानीयले आफ्नो अभिभावकको रुपमा नेता अधिकारीले सहयोग गर्दै आएको उल्लेख गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

२७ कार्तिक २०७९, आईतवार ११:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा