Play

सीताराम पुलबाट हाम फालेर पुरुष बेपत्ता

गुरुकुल खबर


पोखरा । पोखराको सीताराम पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

बाग्लुङ जिल्ला घर भइ हाल पोखरा(१५ नयाँगाउँ बस्ने ४५ वर्षीय केदार बहादुर खड्का विहीबार बिहान करिब ६ बजेतिर पुलबाट हाम फालेका थिए । उनीसँगै केही अघि हिडिँरहेका दाजु गोविन्द खड्काका अनुसार केदार अकस्मात पुलको रेलिङ चढेर हाम फालेका थिए ।

केदारका छोरा जीवन खड्काका अनुसार उनी मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनको खोजीकार्य जारीरहेको जनाइएको छ ।

२७ आश्विन २०७९, बिहीबार १९:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा