Play

एमालेका युवा नेता त्रिपाठी प्रतिनिधिसभामा सिफारीस

गुरुकुल खबर


पोखरा , नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारीस भएका छन् । आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठी प्रतिनिधी सभाको निवार्चनका लागी सिफारीस भएका छन् ।

प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारीस गरेको छ ।

कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजतीतीक दलहरुमा समेत एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन् । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतीमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा आएका थिए ।

अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजीनीवाट राजीनामा दिएका थिए ।

२२ भाद्र २०७९, बुधबार २२:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा