Play

तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध

गुरुकुल खबर


पोखरा । शनिबार बिहान तनहुँको म्याग्दे गाउँपालिकास्थित तुरतुरे नजिक पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण दुबै तर्फका सवारी साधनको लामो लाइन लागेको छ ।

अहिले डोजरले पहिरो पन्छाउने काम गरी रहेको छ ।

२५ असार २०७९, शनिबार ०८:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा