Play

नेकपा एमालेको घोषणापत्रमा आफ्नो पुरानै नारा

गुरुकुल खबर


 काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।

एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो पुरानै नारा दोहोर्‍याएको छ। घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, सहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको छ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितले घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘ठूला सहरहरुमा रेल, बस र्‍यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास गर्ने छौँ।’

उसले देशका ठूला नदीहरुमा जल यातायातको विकास गर्ने पनि घोषणा गरेको छ। ‘ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने,’ घोषणपत्रमा भनिएको छ।

९ बैशाख २०७९, शुक्रबार १५:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा