Play

कांग्रेस महाधिबेशन: मतपत्र छाप्न ढिलाई भएपछि दिउँसो १ बजेपछि मात्र मतदान शुरु हुने

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया १ बजेपछि मात्र शुरु हुने भएको छ।  निर्बाचन समितिले उम्मेदवारको अन्तिम सूची दिन ढिलाइ गरेपछि मतपत्र छाप्न समेत समय लाग्ने भएकोले मतदानको समय पछाडी सारिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनले भने– ‘उम्मेदवारहरूको अन्तिम लिष्ट आउन समय लाग्यो। त्यो लिस्ट मतपत्रमा छाप्नका लागि लामो भएकाले झनै समय लाग्यो। त्यसैकारण हामी निर्वाचनको मतदान सार्न पर्ने अवस्थामा पुग्यौ ।’

केन्द्रीय निर्वाचन समितिले गएराति १० बजे मात्रै उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो। २९७ सदस्य केन्द्रीय समितिको बिभिन्न पदमा करिब ८ सयजनाको उमेदवारी परेको छ ।

२२ आश्विन २०८३, बिहीबार ११:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा