Play

पोखराका ब्यबसायी बिष्णु थापा दम्पतीद्वारा बाढी पिडितको लागि २५ लाख मुल्यको कपडा हस्तान्तरण

गुरुकुल खबर


पोखरा, पोखराका युवा ब्यबसायी बिष्णुबहादुर थापाले भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण पिडित बनेकाहरुको लागि २५ लाख रुपैया बराबरको कपडा पठाएको जनाएका छन।

ब्यबसायी थापा र उनकी धर्मपत्नी सरिता थापाले कास्की क्षेत्र न. २ का सांसद उत्तम पौडेल मार्फत उक्त सामान बाढी पिडितको लागि पठाएको गुरुकुल खबरलाई जानकारी दिए ।

थापा दम्पतीले आंफ्नो व्यापारिक प्रतिष्ठानबाट महिला पुरुष र बच्चाहरुको लागि उपयोगी हुने १ हजार ६४९ पिस कपडा पठाएको बताएका छन।

थापा दम्पतीले पोखराको न्युरोडमा नेहा कलेक्सन एबम निभा स्टोर्सको नाममा फेन्सी तथा रेडिमेड कपडा लगायत अन्य सामानको ब्यापार गर्दै आएका छन ।

१४ भाद्र २०८३, आईतवार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा