Play

तनहुँको व्यास नपाको प्रमुखमा कांग्रेसबाट करिब एक दर्जन आकांक्षी

गुरुकुल खबर


दमौली , तनहुँको व्यास नगरपालिकामा कांग्रेसको तर्फबाट प्रमुख पदमा उमेदवार बन्न चाहानेहरुको संख्या करिब एक दर्जन पुगेको छ ।
वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसगै सम्भावित उम्मेदवारको विषयलाई लिएर चर्चा परिचर्चा हुने क्रममा कांग्रेसबाट आकांक्षी हरुको नाम सार्वजनिक हुन थालेको छ ।
व्यास नगरपालिकामा वर्तमान नगर प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँका पुराना नेता समुन्द्र गोदार,तनहुं कांग्रेसका पुर्व सभापति रधुनाथ पौडेल,जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा तनहु उधोग वाणिज्य संघका पुर्व अध्यक्ष शान्तिरमण वाग्ले, पार्टीकी जिल्ला सदस्य विश्व वास्तोला, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,व्यास नगरकी उपप्रमुख मिरा जोशी,महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ,सचिव लक्ष्मीभक्त खनाल ,नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य तथा व्यास नगरमा कागेसको सभापतिका उमेदवार डम्बर अधिकारीको नाम बढी चर्चामा रहेको छ।
त्यस्तै पार्टीको कार्वाहीमा परेका पूर्व सह-महामन्त्री गोविन्दराज जोशीको पुत्र दीपकराज जोशीले समेत व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन।
Enter
Write to Ganga Parajuli

२९ माघ २०७८, शनिबार २०:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा